• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दुई हजारलाई हरिपृया फाउन्डेसनको निशुल्क खाद्यान्न, सौन्दर्य र स्वास्थय सामाग्री

नेपाल पोस्ट दैनिक
    June 6, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौ २३ जेष्ठ ।हरिपृया- प्रकाश फाउन्डेसनबाट २हजार नागरिकलाई निशुल्क सौन्दर्य सामाग्री, स्वास्थय सामाग्री र खाद्यान्नहरु राहत बाडिएको छ ।
सामाजिक अभियन्ता क्षितिज भण्डारीका अनुसार १० हजार नागरिकलाई लाखौंको राहत बाडने अभियानमा बिहिबार ११सय र शुक्रबार ९०० जनालाई सस्थाले कुनै पनि चन्दा र आर्थिक संकलन नलिई आमा स्वर्गीय हरिपृया भण्डारीको स्मृतिमा राहत बाडेको छ । स्मरण रहोस युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, टोनार्डो, आगलागि पीडित हरेक बर्ष लाखौंको राहत सहयोग फाउन्डेसन मार्फत बाडदै आएका छन् । लामो समय नेपाल महिला संघको केन्द्रमा नेतृत्व गर्नुभएकि शिक्षा बिज्ञ एवं समाजसेवी नेतृ स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सासद उम्मेदवार समेत हुनुहुन्थ्यो ।

सामाजिक अभिन्ता युवानेता भण्डारीको अनुसार सौन्दर्य सामाग्रीको कार्यक्रममा खाद्यान्न सहित हिमालयको फेसवासको फेसवास, मन्जन सैम्फु सबैभन्दा क्याम्पसका छात्रछात्रा र घरेलु महिला कामदारहरु आकर्षित भएको थियो । नेपाल प्रहरीको सहयोगले सामाजिक दुरि कायम राख्दै लिरिल नुहाउने साबुन, नवरत्न तेल, बजाज तेल,मन्जनब्रस सनसिल्क सैम्फु, रेजरब्लेड, कैँची, नर्मल मास्क,सेनेटाईजर, मोबाइल रिचार्ज कार्डहरु (बृद्धबृद्दालाई), एम ९५ मास्क र पन्जाहरु गैरराजनीतिक ढंगले बाडिएको थियो ।

युवानेता भण्डारीका अनुसार मानिसमा कोरोनको मनोबैज्ञानिक त्रास हटाउन मन र शरिरको सुन्दरता जरुरी हुन्छ । भण्डारी थप्छन् – दार्हीकपाल काट्न रेजरबलेड नपाएर दात माझ्ने मन्जन नभएर अनि नुहाउने साबुन, सैम्पु र मुखको सुन्दरताको लागि फेसवास, तेल, क्रीम आदि सौर्न्दर्य सामग्रीले आत्मबिश्वास बढाएर मनमा खुशी ल्याउछ । त्यस्तै स्वास्थय सामग्रीले सुरक्षा दिने र खाद्यान्नले पेट भर्ने हुनाले आफुहरुले तीन प्रकारको सहयोग बाडिएको समाजसेवी मिलन ढकाल बताउँछन । ढकालले कार्यक्रम मै केही क्विन्टल चामल दिने घोषणा समेत गरेका थिए ।

काठमाडौं महानगरपालिका प्रतिनिधि सुशीला ढकालका अनुसार यी कार्यक्रमले भोक, सरसफाई र सुन्दरतालाई केन्द्रबिन्दु बनाई ७७ जिल्लाबाट शिक्षा र रोजगारीको लागि उपत्यका आउनुभएको तरुणविद्यार्थी र नागरिकहरुको मुखमा मुस्कान ल्याएको बताउछिन । सौन्दर्य सामाग्री बितरणको पुर्ब उप प्रधानमन्त्री प्रकाशमान सिह र नेकपा नेताहरुले समेत शुभकामना दिएको महनगरपालिका प्रतिनिधि अर्जुन श्रेष्ठ बताउछन् ।
हरिपृया फाउन्डेसनले सहकार्य गरेको त्रिबेणि युवा कल्बका अध्यक्ष बिन्देश खनाल र सचिब ज्ञानबहादुर श्रेष्ठको पहलमा सबैलाई प्याकेटमा पौष्टिक र तातो खाना समेत सामाजिक दुरि सहित ११ सय लाई बितरण गरिएको थियो । बालाजुको कार्यक्रमलाई सम्पादक ईन्द्र रिजाल र कबिता केसिले अनि बुढानिलकण्ठ को कार्यक्रमलाई गोराखापत्रका सम्पादक शिव अधिकारी र निर्मला मिश्रले अनुगमन गर्नुभएको माननीय दीपेन्द्र श्रेष्ठले बताए ।

अब घोषित स्थान बाहेक फाउन्डेसनले फ्रन्टलाईनका पत्रकारलाई काठमाडौ, ललितपुर, भक्तपुर र आसपासको जिल्लाका सभापति मार्फत सौन्दर्य र स्वास्थय सामाग्री बितरण गरिने स्वास्थ्य बिज्ञ नारायण देव बताउँछन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑