प्रदेश २ · समाचार

महोत्तरीको गाैशाला नगरपालिका द्वारा प्रेस विज्ञेप्ति जारी

गौशाला १४ जेठ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाका मेयर शिव नाथ महताे द्वारा उप मेयर अाशा लामा माथि लगाईएकाे अाराेप महताे बुधवार प्रेश विज्ञप्ति निकालि खण्डन गरिएकाे छ ।

नगरपालिकाले हाल सम्म सम्पादित विकास निर्माण र जन सराेकारका विविध विषयमा जेष्ठ १० गते टुडेपाटि महाेत्तरी वनलाईन मिडियामा समसामियक छलफल र अन्तरक्रिया क्रममा मैले प्रस्तुति करण गरेकाे विषय वस्तुहरुलाई विषयान्तर गरि अस्वाभाविक ढंगले एक अर्कालाई अाक्षेप अाउने गरि समाचार प्रकासन गरिएकाे कारण नगरपालिकाले दुःख प्रकट गरेका छन , अफवाह फैलाउने गरि प्रकाशन गरिएकाे भ्रामक तथा पत्रकारिता पेशाकाे मर्यादा माथि नै अाँच अाउने गरि समाचार अाएकाेले अाईन्दा कुठराघात हुने गरि यस्ता खालका अमर्यादित गतिविधि नगर्न नगराउन हुन अाज नगरपालिका वाट प्रेस विज्ञप्ति जारी गरिएकाे छ।