• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जय माँ जानकी समाज सेवा संस्था नेपाल द्वारा राहत वितरण

नेपाल पोस्ट दैनिक
    May 26, 2020  मा प्रकाशित

Spread the love
      

धनुषा  १३ जेठ।धनुषाको हँसपुर नगरपालिका वडा नं ८ मा जय माँ जानकी समाज सेवा संस्था नेपाल द्वारा अति विपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ ।
नेपाल सरकार द्वारा आह्वान गरिएको लक डाउनको अवधि लम्बिए पछि जय माँ जानकी समाज सेवा संस्था नेपालले हँसपुर नगरपालिका वडा नम्बर ८ मा ३३ जनालाई राहत वितरण गरेको राम धनि राउतले बताए ।
राहतमा चामल १० किलो, दाल आधा किलो, आलु, १ किलो नुन २ किलो, खाने तेल आधा लिटर ५०० ग्राम सोयाविन र साबुन २,लोटा १ पिस थानको प्याकेज बनाएर वितरण गरिरहेको राउतले बताए ।
राउतले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउन भएको बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्न परिवारलाई राहत दिईएको बताए ।
जय माँ जानकी समाज सेवा संस्था नेपाललाई सहयोग विदेशमा रहेको दाजुभाईहरुले सहयोग गर्दै आईरहेको छ । यस संस्थाले दहेज प्रथा, बालविवाह , कुरीति, छुवाछुत भेदभाव महिला हिंसा न्युनिकरणको लागि काम गर्दै आएको छ ।
हँसपुर नगरपालिका वडा नं ८मा राहत पाएको मानिसहरु एकदमै खुशि देखिएका छन् । उनिहरुले यस्तो अवस्थामा सहयोग गरेको भन्ने ठूलो गुण लगाएको उहाँहरुको भनाई छ।
यस संस्थालाई विदेशबाट सहयोग गरेको केन्द्रिय अध्यक्ष श्याम मण्डल ,केन्द्रिय उपाध्यक्ष ललित कुमार कामति, केन्द्रिय माहासचिब श्री ललित, केन्द्रिय कोषाध्यक्ष अजय दास, केन्द्रिय प्रतिनिधि सरोज कुमार कापर, केन्द्रिय सल्लाकार सुरेश मुखिया, केन्द्रिय कार्यकारी राम सिकिम यादव, नेपाल शाखा अध्यक्ष ओम प्रकास यादव, कतार शाखा अध्यक्ष विजय कुमार कापर, साउदी शाखा अध्यक्ष जितेन्द्र कापर, मलेसिया शाखा अध्यक्ष राम नारायण मण्डल, दुवई शाखा अध्यक्ष मजिबुल रहमान, नेपाल शाखा उपसचिब निकेत झा, नेपाल शाखा राम धनि राउत, नेपाल शाखाका सुबानामलेआपत विपदमा सहयोग गर्दै आईरहेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑