• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाद्वारा गापा मा राहत समाग्री वितरण

राजन कुमार बानिया
    May 26, 2020  मा प्रकाशित

Spread the love
      

पोखरिया १३ जेठ ।पर्सा जिल्लाको धोबिनी गाउँपालिकामा रहेको महिला सहयात्रा लधुवित्त वित्तिय संस्था शाखा कार्यालय लंगडीले अाज एक कार्यक्रम बिच धोबिनी गाउँपालिका र छिपहरामाई गाउँपालिका मा रहेको क्वारेन्टाइन मा तीस हजार बराबर को राहत स्वरुप चामल ,दाल ,आलु ,खाने तेल ,नुन समेत बितरण गरेका छन। धोबिनीमा गाउँपालिका मा रहेको महिला सहयात्रा लधुवित वितिय संस्था शाखा कार्यालय लंगडीका शाखा प्रबन्धक असलोक गिरीले धोबिनी गाउँपालिका अधयक्ष सुरेश प्रसाद कुर्मी र छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता लाई ५ बोरा चामल ,दाल ५ किलो ,आलु २५ .किलो ,नुन २५ किलो ,खाने तेल १ टीना को दरले हस्तान्तरण गरेका छन।

कार्यक्रम मा लकडाउन को मध्यनजर गरि तीन फिट को दुरी कायम गरि राहत हस्तान्तरण गर्दै शाखा का प्रबन्धक गिरीले भने संस्था ले दिएको राहत बाट धोबिनी गाउँपालिका को वार्ड नं ४ मा रहेको श्री कालिप्रसाद लाखे माध्यमिक बिधालय लंगडी र छिपहरमाई गाउँपालिका वार्ड नं ५ मा रहेको श्री मंगल उच्च माध्यमिक बिधालय भिस्वा मा रहेको
क्वरेन्टाईन हरु मा रहेको लाई सहयाेग पुग्ने बताए । बिश्वब्यापी महामारी को रुपमा फैलिएको कोरोना भाईरस बाट रोकथाम को लागि सरकार ले गरेको लकडाउन को पालना गर्नु र घर भित्र बस्न, बाहिर जादा माक्स लगाउने , ३ फिट को दुरी बनाउन, साबुन पानी ले हाथधुने अाग्रह समेत गर्दै जनचेतना समेत शाखा का प्रबन्धक गिरी ले दिएका छन।

लकडाउन को सम्यमा भारत र खाडिमुलुक बाट अाउने हरु लाई पहिचान गरि सुरक्षित क्वारेन्टाइन मा बस्न अाग्रह समेत गरेका छन ।राहत बितरण कार्यक्रममा महिला सहयात्रा वितिय संस्था का रितु मण्डल ,हरीमहतो कमकर लगाएत को सहभागीता रहेको थियोे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑