• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हामी नेपाली ग्लोबल शाखा मलेसिया द्वारा covid -१९ ईमर्जेन्सी कोष खडा।

नेपाल पोस्ट दैनिक
    May 21, 2020  मा प्रकाशित

Spread the love
      

मलेसिया ८ जेठ।-हामी नेपाली ग्लोबल शाखा मलेसियाले कोरोना भाइरस covid -१९ सम्भावित जोखिम न्यूनीकरणका लागि Task force कार्यसमिति गठन तथा Emergency founds खडा गरेको छ।

बिश्व महामारी रूपमा फैलिदै गरेको कोरिना भाइरस (कोभिड १९) बाट प्रभावित भई मलेसियामा अलपत्र परेका नेपालीहरुको अवस्थ हेरि खाद्यान्न सामाग्री साथै भौतिक तथा मानवीय सहयोग गर्ने उद्देश्यले हामी नेपाली ग्लोबल शाखा राष्ट्रिय समिति मलेसियाले जगत दोङ तामाङको संयोजकमा १५ टास्क फोर्स कार्यसमिति गठन गरि आपतकालीन कोष खडा गरिएको छ।

संयोजक :- जगत दोङ तामाङ
सह-संयोजक :- सुरेन अले मगर
संयोजक सदस्यहरु:-
-मिलन लामा दोङ
-दिनेश थिङ तामाङ
-निर्मल लामा
-मनिष स्यङ्तान
-भबनाथ दहाल
-पुष्पराज बोहरा
-सन्चा तामाङ
– नोर्बु दोङ तामाङ
-उपेन राई
-पासङ पख्रिन
-जिबन घ्लान
– बिजय दोङ

 

हामी नेपाली ग्लोबल शाखा मलेसिया संस्थाको बिधान परिच्छेद २ को उद्देश्य अन्तरगत दफा ७ /५ अनुसार दैवीप्रकोप तथा आकस्मिक घटना पीडितलाई सहयोग गर्नु पर्ने उल्लखित अनुरुप सस्थाको बिधान र सम्बन्धित देश को कानुनी नितिको परिधिभित्र रहि हामी नेपाली ग्लोबल शाखा मलेसियाले पीडित नेपालीहरुलाई खाद्यान्न सामाग्री तथा आवस्यक सहयोग गरिने छ।

हामी नेपाली ग्लोबल को गत अप्रिल २६ तारीख बसेको केन्द्रिय कार्यसमितिको बैठकका निर्णय अनुरुप बिश्वभर को हामी नेपाली ग्लोबल शाखा हरुले ईमर्जेन्सी फाउंड खाडा गरि पीडित नेपालीहरुलाई खाद्यान्न राहत वितरण तथा उद्घर कार्य गरिदै आएको छन।

यदि तपाईं मलेसियामा खाद्यान्न अभाव तथा त्यस्तो अप्ठ्यारो स्थितिमा पर्नु भएको छ भने तुरुन्तै तल दिएका covid-१९ संयोजक समिति तथा सस्थाको प्रतिनिधिहरुको नम्बर मा सम्पर्क गर्नु हुना हार्दिक अनुरोध गर्दछौं ।
__________________________________________
संयोजक समिति तथा संस्थाको प्रतिनिधि हरुको नम्बर :-
___________________________________________

१.जगत सिङ तामाङ
-0172872144

२.फुर्बा दोर्जे मोक्तान
-01127014290

३.प्रकाश वाइबा
-0187672941

४. लनाम तामाङ
-0184017807

५.मिलन दोङ
– 0182805958

६.दिनेश थिङ
-0143847322

७.मनिष स्याङ्तान
-0112424 2265

८.सुरेन आले मगर
-01160552068

९. बिजय दोङ
-01127379210

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑