• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बिपन्न बर्ग जोगाउन कहिले पछाडि न हटने युवा नेता : चौधरी

नेपाल पोस्ट दैनिक
    May 20, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा ७ जेठ – बाल्यकाल देखी समाज सेवामा बेतित भएका चौधरी जिबन समाज सेबामै अन्त गर्छु लहान ३ बिहारपुरमा राहत दिन पुगेका महेश चौधरी र श्रीमती संगीता कर्माचार्य को जोडीले नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह संग यस्तो बताए।कहिले आर्थिक रुपले त कहिले शिक्षामा गरिब बिपन्न बर्गको छोराछोरीलाई आफनै छोराछोरी सम्मान शिक्षा तर्फ उन्मुख गराउन लागी परेको छन्। लहान नगरपालिका वडा नम्बर ३ मा पासमान ,मुसहर ,डाेमहरुको बस्ती मात्र रहेका छन् । उनिहरु आफ्नो पुर्खौली पेसामा मात्र सिमित छ्न ,उनीहरुको जिबन स्तर कहिले उकासिन्छ ।

उनिहरुको छाक टार्न सम्स्या छन् , जिबन फेरिनेको त कुरै भएन।राहत पाउने एक जना पीडित भन्छन् भुलकि सदा मुसहरको दु:खेसो सुन्ने को छैन १० बर्ष अगाडि श्रीमान लगत्तै दुई छोरा गुमाए की सदा अहिले उनकी बिच्ली भएको छ् । गाउँ बलोकको एलानी जग्गामा एउटा् मात्र फुइसको छानो घर रहेको छ । श्रीमान् र छोराको सोकमा डुबेका बुलकि लाई अहिले एउटा बुहारी दुई नातिनी र फरक छमता अपांग भएका एउटा नाता छन । उनलाई दोश्रो चर्नको राहत लिए महेश र संगिताको जोडी उनकी घर पुगेका थिए ।

उक्त गाउँमा अति बिपन्न गरिब दलितको बस्ती छ्न समस्या परेमा मनकारी युवा नेता महेश र समाज सेबि संगिता लाई सम्झीन्छ । सानै उमेर देखी राजनीतिमा बिशेष उचि राखने महेश लहान स्थित रहेको जेए क्याम्पसबाट विद्यार्थी नेतृत्व सुरु गरेका चौधरी क्याम्पस सभापतिको जिम्मेवारी समेत चौधरीले पाए लगत्तै राम्रो जिम्मेवारी निर्वाह गरेका थिए ।

लहान ३ मा ८० अतिबिपन्न परिवारलाई राहत वितरण गरेका थिए । राहत उपलब्ध गराउने सागरमाथा बचत तथा ऋण सहकारी संस्थाको संस्थापक फुलेश्वर महतो ,प्यारागन इङलिस बोर्डिङ स्कुलको संस्थापक उमेश चौधरी , एपोलो ॐ बोर्डिङ स्कुलबाट निरन्तर दुई महिना देखी राहत उपलब्ध गराउदै आएका छ्न ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑