• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा करोडौं लगानीमा आक्रसक फर्निचर सोरुम संचालन

महेश सिंह सिरहा
    March 4, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा २१ फल्गुण -सिरहाको लहान नगरपालिका १ पुर्वपश्चिम् राजमार्ग ट्राफिक चौकमा आक्रशक मोडेलको सुमन जेनरल स्टोर तथा फर्निचर सोरुम संचालनमा आएको छ् । स्थानीय सुमन सिंहको सिङल लगानीमा आकर्षक फर्निचर सोरुम संचालनमा ल्याईएको छ । सिरहाको लहानम अब्स्थित रहेको घरेलुु तथा साना उधोगको प्रमुख दिपेन्द्र कुमार यादव को समेत स्मुदघाटन कार्यक्रममा उपस्थिति रहेको थियो ।

हिंन्दु धर्मको प्रमप्रारा अनुसार पुजा, अर्चना गरि सोरुमको संचालमा ल्याएको छ । अर्को फर्निचर जस्तो होईन कि कमस्ल खालको काठ प्रयोग गर्ने , कमस्ल खालको रङ्ग लगाए र बेच्ने इमानदारीता भन्दैन हाम्रो सोरुमको एउटा छुट्टै पहिचान छ । हाम्रो सोरुममा रहेको जति सरसामानहरु छन् यो एक दम मजबुत आकर्षक रहेको छ किन भने अहिले पर्तिस पर्दाको बजार छ यदि हामीले राम्रो समान ग्राहकलाई दिएन भने हामी एक हिसाबले ब्यापामा पछाडि पर्छौ । तेहि भएर हामी सहुलियत दरमा र थोरै फाईदालिई गुणस्तरीय समान ग्राहकलाई दिने गरेका छौँ ।

हाम्रो एक दिनको ब्यापार होइन सधैं र सदैब ब्यापार टिकाउनु पर्छ। ग्राहकको संन्तुसटि नै हाम्रो ब्यापारको मेन उदेश्य हो । हाम्रो सोरुम बाट खरिद गरेको स्मानमा कुनै किसिमको गुनासोको भागिदार बनन न चाहेको पक्छ्मा छैन संचालक सुमन सिंहले बताए । फर्निचरको सम्पुर्ण सम्मानहरु सस्तो दर्मा उपलब्ध गर्नुको साथै हिरो कम्पनीको बच्चा देखी बृध सम्म प्रयोग गर्ने साईकलहरु समेत उपलब्ध हुने गरेको सिंहले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑