राजनीतिक

राजनीतिक संस्कार भएमा मात्र जनताकाे साथमा पाउने हुने आम जनताकाे विश्वास

गौशाला ११ फाल्गुन /महाेत्तरी जिल्लाकाे गाैशाला वजारमा शनिवार जनमत पार्टिले गरेकाे अाम सभा विना लगामकाे घाेडा जस्ताे नेताहरुले भाषण दिएकाेमा जनमत पार्टि लगायत आम सहभागिहरुले बताएका छन ।किन भने लाेकतंत्रमा सबले सबैलाई विराेध गरिने अधिकार संविधानमा उलेख भए पनि मार्यादामा रहेर विराेध नगरेकाेमा आमजनता दु:खित भएका छन , मार्यादामा रहेर विराेध गर्नुलाई नै असल तथा उच्चकाे कदर मुल्यांकन हुन्छ तर मूर्ख जस्ताे मधेशि दल ,काँग्रेस पार्टि तथा नेकपा पार्टिकाे शिर्ष नेताहरुलाई नाम राखेर गालि गर्नु एक राजनितीक पार्टिकाे नेताकाे सिद्वान्त तथा कर्तव्य हाेईन किन भने उहाँहरुले आज गालि गरेकाे छ भाेलि पर्सि उनिहरु वाट गालि गलाैज सुरु हुन्छ भने राजनितिक संस्कारकाे विकास हुनमा समय लाग्ने छन तसर्थ अाफु सत्तामा विरजमान हुनकाे लागि कुनै पार्टि पंक्तिलाई गालि गलाेज गरेर सत्तामा पुग्ने सपना देख्नु राम्राे नभएकाे उनिहरुले भने । सत्तामा पुगनकाे लागि सिद्वान्तकाे उपर विराेध गराैं र कार्यकर्ता तथा आम जनताहरु स्वस्त पाराैं किन भने जनता कुनै व्यक्ति तथा पार्टिकाे नभएर विकास गर्ने तथा देश वनाउने पार्टिकाे रहेकाेले सिके राउत वैज्ञानिक नाम सुनेर आएकाे छु तर उहाँका पार्टिका केन्द्रीय नेताले अशुध शब्दकाे प्रयाेग गरेकाेले हामिहरुलाई दुखि बनाईएकाे गाैशाला नाै का ६५ वर्षिय रहमान अंसारीले जनाए ।

आफु विज्ञानिक भएर राजनितीकमा अाएर जादुकाे छडि बनाई दिनु हुन्छ त्यस्ताे साेच यदि राख्नु भएकाे छ भने त्याे साेचलाई आजै देखि रद्विकाे टाेकरीमा फाल्नुस यहिमा जनमत पार्टिकाे कल्याण हुने छ । जनमत पार्टिले अलग मधेश राज्य हुनु पर्छ भनेर नै राजनितिकमा अाेरलिएका थिए र जनता पनि उच्च मुल्याकन गरेका थिए तर हिजाेकाे भाषण सुन्दा अलग मधेश राज्य हुनु पर्छ भनेर कुनै शिर्ष नेता बाट आवाज सुन्न पाईएन किन आम जनताले प्रशन गरेकाे छ ? छुटै मधेश राज्यकाे माँग गर्ने डा. सि के राउतलाई हेर्न आएकाे उनिहरुले बताए ।सिधान्तकाे राजनितीक गरेमा एक दिन अवश्य सफल हुने उहाँहरुले विश्वास व्यक्त गरेका छन ।