• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राष्ट्रपति विद्यादेवी भण्डारी महायज्ञ उद्घाटन गर्न रौतहटमा

नेपाल पोस्ट दैनिक
    February 19, 2020  मा प्रकाशित

Spread the love
      

रौतहट ७ फाल्गु /राष्ट्रपति विद्यादेवी भण्डारी एक धार्मिक कार्यक्रममा सहभागी हुन मंगलबार रौतहट आएकी छन् । उनले मौलापुरस्थित पतौरा महादेव मन्दिरमा पूजा अर्चना गर्नुका साथै यहाँ आयोजित मधानी महायज्ञ उद्घाटन गरेकी छन् । त्यस अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक मौलिक परम्परालाई महायज्ञले थप उजागर गर्ने धारणा राखिन् ।

उनले प्राचीन शिव मन्दिरलाई व्यवस्थित बनाएर धार्मिक पर्यटन प्रवद्र्धनलाई बढावा दिनुपर्नेमा जोड दिइन् । ताल तलैयाको संरक्षण नहुनु, बढ्दो वन विनाश र प्राकृतिक दोहन लगायतका कारण बर्षेनी धनजनको क्षति हुने गरेको प्रति दुख व्यतm गर्दै उनले चुरे संरक्षण र तटबन्ध निर्माणमा सरकारले जोड दिएको पनि बताइन् ।

प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सह्राहना गर्दै राष्ट्रपति भण्डारीले यस्ता अभियानबाट कुनै पनि छोरीहरु निरक्षर नहुने र आत्मसम्मानका साथ आफ्नै खुट्टामा उभिन सक्ने क्षमतावान बन्ने बताइन् । तराई मधेशको मेरुदण्ड मानिएको हुलाकी सडक परियोजनालाई प्रदेश २ को सरकारले महत्व दिएर अघि बढाएकोमा राष्ट्रपति भण्डारीले प्रशंसा गरिन् ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु साउत, प्रदेश २ को मुख्य सचिव विनय परियार, सांसद तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलगायत सहभागी थिए । तीन दिनसम्म चल्ने मधानी महायज्ञमा ३ लाख श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।

महायज्ञलाई भव्य बनाउन नेपाली कलाकार निखिल उप्रेती, केकी अधिकारी, भारतीय कलाकार दिनेशलाल यादव (निरहुआ), अम्रपाली दुवेलगायतको प्रस्तुति पनि राखिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑