प्रदिप सिंह सिरहा २० पुस । सिरहाको जिल्लाको लहानमा पनि ट्यालेन्ट राउण्ड कार्यक्रम २०२० होटेल दरबारमा भएको अनुसारको अधारमा यहाँ पनि ट्यालेन्ट छन् भन्ने नेपाललगायत विश्वमा संदेश दिन सिरहामा मिस एण्ड मिस्टर सिरहा सिजन (२ को अडिशन राउन्ड चलिरहेको छ ।

यस कार्यक्रममा स्थानीय भाषा, संस्कृती र, धर्मको, पहिचान,जस्तो र रहनसहनको विश्वसामु चिनाउनका लागि मिस एन्ड मिस्टर सिरहाको आयोजना गरेको मिस सिरहाको सिजन( १ कि बिजेता एलिसा शासंकरले बताईन
। केएसआर प्रोडकशनको आयोजनामा भैरहेको प्रतियोगितामा बिजेता हुने प्रतियोगीहरुलाई अध्ययन गर्न छात्रवृत्ति , नेपाल आईडल, मलेसियामा हुने मिस प्रतियोगिताका साथै नेपाली चर्चित कलाकारहरुको म्युजिक भिडियोहरुमा प्रतिभा देखाउने अबसर प्रदान गर्ने आयोजकले जानकारी दिए ।
