• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चिसोका कारण प्रदेश २ मा चिसोले ४ को मृत्यू

नेपाल पोस्ट दैनिक
    December 30, 2019  मा प्रकाशित

Spread the love
      

जनकपुरधाम, १४ पुस । चिसोका कारण प्रदेश २ मा हालसम्म ४ जनाको ज्यान गइसकेको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार धनुषा १, बारा २ र पर्सामा १ जनाको ज्यान गएको हो ।

चिसो छल्न बालेको घुरा (आगो) ताप्ने क्रममा शरिरको लुगामा आगो लागेपछि बाराको प्रसौनी गाउँपालिका ७ बलुवा टोलकी ७० वर्षीया सोना देवी साहको मृत्यू भएको छ । आगोले सिकिस्त घाइते भएकी सोनाको उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल बीरगन्ज लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लग्ने क्रममा बाटोमै उनको मृत्यू भएको बारा प्रहरीले जनाएको छ ।

बाराकै जीतपुर सिमरा उप–महानगरपालिका २३ स्थित मस्जिद टोलका ५५ बर्षीय स्माइलमेहा मन्सुलीको चिसोका कारण ज्यान गएको छ । वडाध्यक्ष अस्लम देवानका अनुसार फुसको घरमा बस्दै आएका अति विपन्न मन्सुलीको सुतिरहेकै अवस्थामा ज्यान गएको छ ।

यस्तै जनकपुरधाम उप–महानगरपालिका २३ का भोगी कापडकी ४८ बर्षीया पत्नी अनिता देवी कापडको पनि चिसोकै कारण ज्यान गएको छ । घरमै कठाग्रिएर उनको ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।

यस्तै पर्सामा पनि चिसोले एक ७५ वर्षीय बृद्धको ज्यान गएको छ । पर्सागढी नगरपालिका ४ का बृद्ध बिक्रम सहनी मलाह चिसोले सिकिस्त विरामी परेको र उपचारका लागि बीरगजस्थित नारायणी अस्पतालमा भर्ना गराएपनि बाँच्न नसकेको प्रहरीले जनाएको छ ।टुडेखोजबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
  • शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑