मोहम्मद पैगम्बरको १४३९ औँ जन्मजयन्तीका अवसरमा लहानमा सदभाव रयाली भिडियो
नेपाल पोस्ट दैनिक
November 10, 2019
मा प्रकाशित
मोहम्मद पैगम्बरको १४३९ औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दैलहानमा सदभाव रयाली भिडियो