• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा पछाडी परेका समुदाय उकासन त्रैमासिक बैठक

नेपाल पोस्ट दैनिक
    November 9, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह , सिरहा २३ कार्तिक – सिरहामा हरेक दृष्टिकोन पछाडी पारिएका समुदाय उकासन र न्यायमा पहुँच पुर्याउन सुन्दर शान्त नेपाल परियोजनाको समिक्षा तथा कार्ययोजना माथिको सुझाव बिश्यक त्रैमासिक प्ररामर्श बैठक सिरहाको लहानमा सम्पन्न भएको छ ।

समग्र जन उत्थान केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा सिरहाको धनगढीमाई नगरपालिका र लहान नगरपालीका र जिल्लामा स्कृय रूपमा रहेको महिला अधिकार कर्मीहरु ,विभिन्न पार्टीका राजनीतिक दलका पार्टी प्रतिनिधिहरु,माबअधिकार कर्मचारी, बुद्धिजिबि पत्रकार विभिन्न संस्थाहरुको प्रतिनिधिहरुबाट सल्लाह , सुझाव र जिज्ञासा्हरु संकाल न गरेका हुन् ।

समग्र जन उथान केन्द्र लहानको अध्यक्ष भैरव गेलालको अध्यक्षतामा रहेको थियो भने समग्र जन उत्थान केन्द्रको परियोजना संमयोजक देब राज पोखरेल ले कार्यक्रम बारेमा समाबेस विषय बस्तु प्रष्ट पर्दै सुझाव संग्कलन गरेका थिए । सिरहामा गरिब , सीमान्तकृत ,सोशन दमनमा परेका समस्या देखी बाल बिवाहा,दहेज पर्था , बोक्सी आरोप , नागरिकता ,जन्म दर्ता,बिवाह दर्ता लगायतका विभिन्न किसिमको समस्याहरु बाट समुदाय उकास्न निमुखा ब्यक्तीहरुको अवाज बन्न यो कार्यक्रमको उदेश्य रहेको आयोजकले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति दिनेश्वर प्रसाद गुप्ताले भने जन प्रतिनिधिहरुको सेवा सुबिधा नेपाल सरकार लाई दिनु पर्छ , न भए गरिब को छोरा छोरीले जन प्रतिनिधि बन्न सक्दैन ,जन प्रतिनिधिहरुको बदमासि सुरु भएको छ देखिन्छ र जनता भनेको मौलिक अधिकारको कुरा उठाउछ । त्यसको लागि जागरुक हुनु जरुरी छ ।

नेपालमा बालबिवाह मन्त्रीहरुले गराउने गर्द छ र उनीहरुलाग कानुन लाग दैन । दहेज पढेलेखेको ब्यक्तीहरुले तनकाएको, कसिएको छ । दहेमा हिंसात्मक न होस भनने बताउनु भयो । कार्यक्रममा २५ जना भन्दा बडि ब्यक्तीहरुको सहभागीता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
  • आठ छोरीपछि छोरा जन्मिएपछि भव्य राहु पूजा, हजारौं भक्तजनको भिड
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑