सिरहा २१ कार्तिक । सिरहाको कर्जन्हा नगरपालिकाको वस्तीपुरमा रहेको एउटा जेनरल स्टोरमा बुधबार राती आगो लागेको छ ।
बस्तीपुरमा रहेको खुसी जेनरल स्टोरमा आगो लागेर करिब लाखौ बराबरको क्षती संगै नगरद समेत एक लाख भन्दा बढी रकम जलेर नष्ट भएको प्रोपराइटर अरुण साहले जानकारी दिए ।
आगो स्थानियबाट नियन्त्रणमा नआए पछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र बारुण नियन्त्रणबाट आगो नियन्त्रणमा लिएको स्थानिय वासिन्दाहरुले जानकारी दिएका छन् ।