• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा सामुदायिक सम्वाद कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    October 2, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह, लहान १५ असोज । शान्ति र समाजिक सदभाव सुदृढिकरणका लागी सम्वाद सहजिकरण तथा मेलमिलाप कार्यक्रम अन्तर्गत दिगो शान्ति र समाजिक सदभावका लागी राजनितिक दलहरुको भुमिका विषयक समुदायिक सम्वाद कार्यक्रम सोमबार लहानमा सम्पन्न भएको छ ।
कार्यक्रममा लहान नगरपािलका क्षेत्र भित्रका अतुलनिय समस्याहरुलाई पहिचान गरी ती समस्याहरुलाई चिरफरा गर्न नगर क्षेत्र भित्रका विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि बिच सामुदायिक संवाद भएको थियो । कार्यक्रममा सहभागीहरले लहान नगर भित्रका सरसफाई, ढल निकास, वडा स्तरीय बजेट विनियोजन तथा फोहर व्वस्थापनको विषयलाई बढी प्राथमिकतामा राखी सम्वाद गरेका थिए ।
सम्वाद कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई समेटन नेकपा नगर अध्यक्ष सचितानन्द चौधरी, नेपाली कंग्रेसमा प्रतिनिधि अरुण के सी, समाजवादी पार्टीका क्षेत्रिय अध्यक्ष प्रयागलाल यादव,राजपाका नगर सचिव देव नारायण महतो, राप्रपा का सदस्य सचिव सुर्य कुमार साह र जनमत पार्टीका नगर सभापति देवनाथ सिंहले जवाफ दिएका थिए ।

प्रो पब्लिक संस्थाको आयोजना र समग्र जन उत्थान केन्द्र,मुक्ति नेपाल र लवकुश अध्यन केन्द्रको सहकार्यमा गरेको सो कार्यक्रम नेपालको ४ वटा जिल्लामा संचालनमा रहेको आयोजक संस्थाका कार्यकारी निर्देशक बाबुराम पौडेलले बताएका छन ।
जिज्ञासालाई मेटाउने क्रममा नेकपाका सभापति चौधरीले भनु भयो आईदा नगरमा बजेट ल्याउदा हामी सबैको सहकार्यमा ल्यउछौ र सबैलाई समान पुर्वक हामी बजेट दिन्छौ भनी प्रतिबद्धता समेत गर्नु भयो, त्यस्तै सरसफाई ढल निकास तथा फोहर व्यवस्थापनको बारेका नेपाली काग्रेसका के सी भनु भयो सो ओजनाहरुको ग्राईन डिजाईन भई सकेको छ अब ,छिटो भन्दा छिटो यस नगरका यस्ता समस्या समाधान हुन्छ भनेमा जोड दिएका थिए ।

कार्यक्रमको बारेमा संस्थाका कार्यकारी निर्देशक पौडेलले जानकारी गराउन् भएको थियो भने लहानको पहिचान र समस्याको बारेमा लहान एभरेष्ट कलेजका प्रोफेसर चक्रपानी दहालले जानकारी गराउनु भएको थियो ।
कार्यक्रम लहान नगरपालिका १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षता सम्पन्न सो कार्यक्रममा समग्रका सुनिल कुमार साह, ओरेक नेपालका जिल्ला संयोजक ज्योति तिवारी,मुक्ति नेपालका सुगम विश्कर्मा र अध्यन केन्द्रका अध्यक्ष ज्ञान कुमार महतोको उपस्थित रहेको थियो ।
कार्यक्रममा करीब ६० जनाको उपस्थित रहेको संस्थाका कार्यक्रम संयोजक त्रिलोक शमार्ले जानकारी दिएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑