• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सडक नाटकको प्रभावले समाजमा परिवर्तन

नेपाल पोस्ट दैनिक
    August 30, 2019  मा प्रकाशित

Spread the love
      
महेश सिंह , सिरहा १३ भदौ –  समाजमा बडदै गैइ रहेको  जघनिय अपराधलाई मध्य नजर गर्दै सडक  नाटकको आयोजना गरेको हो । यस्तो  घटना हुन् समाजमा नदिन र नदोहोरीन समाजबाट उन्मुलन गर्न सडक नाटक प्रस्तुत गरेको हो ।
सृजना सामुदायिक पुस्तकालय पडरिया र दलित जन कल्याण युवा कलवको आयोजनामा सडक नाटकको भएको हो ।  सिरहाको लहान नगरपालीकामा नाटक हेर्न मानिसको त्राइहमान भएको दलित जन कल्याण युवा कल्बका प्रतिनिधी सन्तोष बिसुनकेले जानकारी दिनु भयो । नाटकमा भाग लिने कलाकारहरु एलिना चौधरी ,राजेन्द्र सदा , सन्तोष बिशुनके , हिरा मगर ,संगिता चौधरी ,सवन चौधरी ,दिपेश पासमान , पत्रकार निर्मला दहाल , महेश सिंह लगायतकाम ब्यक्तीहरुको उपस्थिति रहेको थियो । हिजो लहान नगरपालिका ११,१२,२२ मा जन समक्ष मंचन गरेको नाटक हेर्न दर्शक हरुको निकै घुइँचो लागेको थिए ।
अपराध र काईमको  मध्य क्षेत्र रहेको सिरहामा महिला हिंसा र मानव बेचबिखन र घरेलुु हिंसा जस्ता घटनाहरुको पके क्षेत्रको रूपमा मानेको हो। सिरहा अन्तर्गत  परेको सरकारी र गैर सरकारी सघ सस्थाहरुले समाज र ब्यक्ती सुधारन आफ्नो ठाँउबाट लागी परेको हो भने प्रमानित देखियो  हाम्रो नेपाली समाजमा बिकृती र बिसगती फैलिएको अबस्था छ । नेपाली समाज मानव बेचबिखन ओसार पसार विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ।  सडक नाटकले  सिरहामा बालबिवाह र लागु औंषध , दुर्वयसन र कुलतमा लागेको ब्यक्तीहरुलाई सुधारने  उदेश्यले नाटकको आयोजना  गरेको थिए ।
नाटक हेर्न करिब तिन सय मानिसहरुको सहभागिता रहेका थिए । सिरहाको मुख्य बजारको रूपमा रहेको लहानमा बाल बिवाह र लागु औषध तथा मानव बेचबिखन ,ओसारपसार  बिगतको दिनमा ह्वात्तै बडेको थिए ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑