राधेश्याम विश्कर्मा काठमान्डौ। आज साउन २३ गते सुन चान्दीको भाउ अहिले सम्मको महगोमा खरिद बिक्री भएको छ। आज सुन प्रती तोला ७०,०००/ मा खरिद बिक्री बएको छ भने चान्दिको भाउ ८२५/ रह्यो। सुन चान्दीको ब्यपार धेरै खस्की रहेको छ किन्ने भन्दा बेच्ने मान्छेको बढी भिर हुन थालेको छ सुन चान्दी ब्यबसायी संघके जानकारी दिएको छ।
ब्यपारिहरु भनाई अनुसार सुन किन्ने भन्दा बेच्नेको बढी भिर हुन्छ हामी सुन किन्न सक्ने अबस्था छैन किन भने बेच्ने मात्र होइन कि किन्ने मान्छे पनि आउनु पर्यो। किनेर मात्रै थुपार्ने गर्नु भएन तेस्को लागि पैसा पनि त हुनु पर्यो।
खरिद बिक्री दुबै हुदा बाइलेन्समा हुन्छ त्यसैले खरिद बिक्री दुबै हुनु जरुरी छ। ब्यपारिको भनाई अनुसार भोलि साउन २४ गते १५००/ फेरि बढ्ने सम्भाबना छ यानी ७१,५००/ हुन्छ।