• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 29, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा बालबिवाह रोक्न किशोर किशोरीलाई तालिम

नेपाल पोस्ट दैनिक
    July 30, 2019  मा प्रकाशित

Spread the love
      

सिरहा १४ साउन : दलित विकास मञ्च सिरहाको आयोजनामा कल्याणपुर नगरपालिकाको १० नम्बर वडामा किशोर किशोरिहरुलाई जिवनउपयोगि सिप सम्बन्धि तालिम संचालन गरेको हो । २० वर्ष मुनि उमेर भएको बाल बालिका ३० जना सहभागि भएको थियो । कल्याणपुर न.पा १० का वडा अध्यक्ष धनविर मण्डलले उद्धघाटन गरेको हो ।

उद्धघाटन गर्दै अध्यक्ष मण्डलले उमेर नपुगि हुने विवाहमा बाल वालिकाले आफनो जिवनको बारेमा सचेत हुन जरुरि छ बिवाह गर्ने उमेर ठिक कतिबेला हो कतिबेला होईन त्यो निर्णय आफै लिनु पर्छ भने बालवालिकाहरुलो सहि गलत छुट्याउन शिक्षामा जोडदिन समेत भने । हाम्रो समाजमा शिक्षा लगानि नगरि दहेजको लागि पैसा जोगाउछ त्यो सरासर गल्ति हो शिक्षाको लागि हामिले पैसा जोगाउनु पर्छ मण्डलले भने ।

वडा अध्यक्ष मण्डलले भने कानुनमा २० वर्ष नपुगि विवाह गर्नेलाई बिवाहदर्ता दिनु हुदैन त्यसैले हामि बाल बिवाहलाई बिवाह दर्ता गर्दै नौ त्यसैले पनि कानुन अनुसार २० वर्ष पुगि मात्र बिवाह गर्न सुभाव समेत दिनु भएको हो । दलित विकास मञ्च सिरहाले कल्याणपुर न.पा. १ र १० मिर्चैाया न.पा. १ र १० मा बालबिवाह रोकथाम कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक सरिता महराले बताईन ।

उक्त तालिमको उद्धघाटनमा संस्थाकी अध्यक्ष रुणा कुमारि महराले गरेकि थिईन । तालिमको उद्देश्यको बारेमा संस्थाका सचिव राम चन्द्र महरा ले गरेको छ । नेपालमा अझै ४१ प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालबिवाह हुने गरेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय जनसंख्याा कोषको अनुसार ग्रामिण क्षेत्रमा बसोवास गर्ने मध्ये ४३ प्रतिशत र सहरमा बस्ने २७ प्रतिशत महिलाको बिवाह १८ नपुग्दै हुनेगरेको छ ।

स्थास्थ्य मन्त्रालयको तथ्याक अनुसार प्रदेश नंः२ मा १५ देखी १९ बर्षको उमेरमा बच्चा जन्माउनेहरु २७ प्रतिशत छन । मुलुकी अपराध (संघिता) ऐन, २०७४ भाग २ को परिच्छेद ११ अन्तरगत विवाह सम्बन्धि कसुरको दफा १७३ ले बालविवाह रोक्न कडा प्रावधान ल्याएको हो । बाल बिवाह गर्नेलाई बिवाह दर्ता, बालवालिकाको जन्मदर्ता लगायतका कानुनि सुविधाबाट समेत बञ्चित गरिएकोेले बालविबाहमा कमि आउने बिश्वास छन संस्थाकी कार्यक्रम संयोजक सरिता महराकी छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑