प्रदेश २ · समाचार

बाढी पिडितलाई आई एम ई द्धरा राहत वितरण

राजेश राम सिरहा ५ साउन । सिरहाको ,नरहा गाउँ पलिकामा रहेको १ सय घर मुसहर ,दलित बस्तीमा बादी पीडितलाई राहत आइ एम ई फाउन्डेसनबाट श्क्रबारुाहत वितरण्त गरेका छन।

बाढीबाट सो बस्तीमा निकै क्षति भएको थियो । राहतमा दाल,चामल,तेल,चिनी,च्यूरा लगायतको छ । लहान ब्रन्चका अमिरी महतोले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।