• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको बरियारपट्टीमा  भन्सार छ्लेर नेपाल भित्रीयाउदै गरेको सामान प्रहरीदुवारा बरामद

नेपाल पोस्ट दैनिक
    July 12, 2019  मा प्रकाशित

Spread the love
      
महेश सिंह महतो ,सिरहा  , २७ असार  । नोपाल र भारतको सीमाबाट हुने गरेको अबैध तरिकाको कार्यबाट सशस्त्र प्रहरी बलले रकम उठाउनु कुनै नौलो कुरो नभएपनि सीमाबाट व्यापक रुपमा आर्थिक कलेक्सन भईरहेको प्रहरी स्रोतले जनाएको छन ।
श्रोतले जनाए अनुसार शसस्त्र प्रहरी वल गण सिरहाको एसपि सोमवहादुर गुरुग र सिरहा जिल्लामा रहेको ६ ओटै बिओपिको प्र.नि चाडै सरुवा हुने वेला भएको कारण सिरहामा तस्करी फस्टाएका छन । सिरहाको बरियारपट्टीनाकाबाट  सशस्त्र प्रहरी वल विओपि र भन्सारको सेटीगमा ब्यपारी संग मोटो रकम लिई समान भित्रीयाउन दिदा पटक पटक नेपाल प्रहरीले समान  समातिएका छन् ।
नेपाल प्रहरीले जिल्ला भरीमा एक महीनमा भन्सार छलेको अवैध समान करोडौ समाते पनि सिरहा जिल्लाका शसस्त्र प्रहरी गणका एसपि सोमवहादुर गुरुग बिओपिलाई कुनै कर्वाई नगरेको श्रोतले दाबीगरेका छन । बरियारपट्टी गाउँपालिका ३ दुर्गा मन्दिर नजिक अवैध भन्सार छलेको समान । ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले यात्रु बाहक बसलाई चेकजाच गर्दा भन्सार छलि ल्याएको खाधनको सर सम्मान ,  तेल, पापड,दुध गरी जम्मा अन्दाजी मुल्य रू.१४ हजार चोहत्तर रूपैया बरावरको सामान नियन्त्रण लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाएको हो  ।
सिरहाका बिष्णुपुर गाँउपालिका वडा नं. १ स्थित चौहर्वा सडक खण्डमा ई.प्र.का विष्णुपुरबाट खटिएको चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा अवैध समान बरामद गरेका छन । सिरहा बाट चौहर्वा तर्फ आउदै गरेको ज.१ ह. ५२२५ नम्बरको सिटी रिक्सामा नागाजि खानेतेल ६ टिन, जिरा ३० के.जि., गुलाब जामुन १ कार्टुन, नागाजि खानेतेल २ कार्टुन, सागर दुध ३० प्याकेट ५०० ग्राम गरी जम्मा अन्दाजी मुल्य रू.२९ हजार१ सय बरावरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाएको ।
सिरहाको कमला नदी,सुपचेना,लगदी गोठ,सनहैठा,कमलपुर,औरही, गागन खोला,दरहैया,हरकट्टी,बरियारपट्टी,गरगम्मा,कचनारी,नर्गी,झाझपट्टी,ठाडी जस्ता सानो नकावाट नेपाल प्रहरीले पटक पटक करोडौ भन्सार छलेको अवैध समान समातेपनि सशस्त्र प्रहरी वल मुख दर्शक बनेको भुझिन्छ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑