प्रदेश २ · स्वास्थ्य-जीवनशैली

नयनपुर स्वास्थ्य चौकी स्तरन्नोती भई अस्पतालमा परिणत

शम्भु चौधरी लहान २० अषाढ । सिरहाको धनगढीमाइ नगरपालिकाले बिहिबार देखि नयनपुर स्वास्थ्य चौकी मुसहर्नियालार्इ अस्पतालमा स्तरन्नोती गरि संचालन गरेको छ ।

नैनपुर अस्पताल उदघाटन कायक्रम हुदै नेपालकै पहिलो स्थानमा पर्न सफल भएको छ । नगर पालिका प्रमुख हरि नारायण चौधरीबाट अस्पतालको उदघाटन गरिएको छ ।
नगरपालिकाकै लगानीमा संचालित अस्पतालमा ओ पि डि सेवा ,२४ घण्टा इमर्जेन्सी सेवा , ल्याव सेवा , बर्थिंग सेवा , गर्भपतन सेवा रहने छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।