• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सशस्त्र प्रहरी बल काठमाडौंले दुर्घटनामा परेकाहरुको तत्काल उद्धारका लागि अत्यधुनिक एम्बुलेन्स सेवा प्रदान

नेपाल पोस्ट दैनिक
    July 5, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडौं सम्वादाता,२० आषाढ । । सडक दुर्घटनामा परेकाहरुको तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले सडकमै अत्यधुनिक एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

त्यसका लागि सडकमा सशस्त्र प्रहरी बलको एम्बुलेन्स सडकमै हुनेछ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार करिब चार करोडमा आठवटा एम्बुलेन्स समेत खरिद गरिएको छ । ती एम्बुलेन्सलाई उपत्यकामा एउटा र बाँकी अन्य कुरीनटार, इटहरी, कोशी व्यारेज, कैलालीको अत्तरीया, बाँके र चन्द्रौटामा राखिनेछ,” प्रवक्ता श्रेष्ठले भने,‘‘बढी दुर्घटना हुने स्थानको पहिचान गरेर राखेका हौं । यसमा एकजना स्वास्थ्यकर्मी पनि रहन्छन् ।

एकैपटकमा १५ जना घाइतेहरुलाई यसले बोक्न सक्छ । यो दुर्घटनाका घाइतेको उद्धारका लागि निकै प्रभावकारी हुनेछ ।’’ बम बम बम एम्बुलेन्स भारतबाट ल्याइएको हो । श्रेष्ठले जनताको सेवाका लागि सशस्त्र प्रहरी बलले आगामी दिन एम्बुलेन्स सेवा थप क्षेत्रमा विस्तार गर्ने बताए ।

‘‘जनता अकालमै नमरुन् । कतिपय स्थानमा दुर्घटना हुँदा एम्बुलेन्समा एकजना मात्रै लैजान सकिन्थ्यो । ठूलो दुर्घटना हुँदा हाम्रो एम्बुलेन्सले ठूलो सहयोग पुग्नेछ,’’ उनले भने । एम्बुलेन्सको नाम इमिडेटल रेस्पोन्स एम्बुलेन्स राखिएको छ । यस्तै सशस्त्र प्रहरी बलले पूर्व–पश्चिम राजमार्गका एक सय स्थानमा इमिडियट्ली रेस्पोन्स टिम ९आईआरटी० खटाएको छ । राजमार्गको मुख्य सडकखण्ड र सहायक गरी सय बढी स्थानमा आईआरटी टोली राखिएको हो ।

डीआईजी श्रेष्ठले भने,‘‘केही समयअघि राजमार्गका विभिन्न स्थानमा रात्रिबसमा लुटपाट हुने गरेको थियो । त्यसको नियन्त्रणका लागि हामीले आईआरटी टोली खटाएका हौं ।

यो टोलीले अन्य अपराधीक घटनाको समेत नियन्त्रण र निगरानी राख्नेछ ।’’ पूर्व –पश्चिम राजमार्गको सुरक्षाका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन । प्रत्येक आईआरटी टोलीमा कम्तीमा १० जनाको टिम हुनेछ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑