• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Wed, 29, Nov, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा घटेन अप्राधी र हिंसाका घटना

नेपाल पोस्ट दैनिक
    July 5, 2019  मा प्रकाशित



Spread the love

महेश सिंह महतो , २० असार , सिरहा । मानव अधिकार तथा न्यायका लागि कार्यर रहेका ईन्सेकले सिरहामा भएका बल्तकार , बहुबिवाह ,घरेलु हिंसा जस्ता घटनाहरु समाजमा दिनानुदिन बढदै गएको अबस्था छ।

सन १९८८ मा स्थापना भई इन्सेकले समाजमा घटेको घटनाहरुलाई खोतल्दै आएको देखिन्छ। गरिब ,निमुखाहरुलाई न्यायमा पहुँचका लागी ओहो रात लागि परेको हो ।राज्यका संयन्त्र अर्थात प्रहरी प्रशासन ,स्थानीय निकाय ,महिला तथा मानव अधिकार ,संघ संस्था तथा संचारको माध्यमबाट जनसमुदायमा पुगाउने संगठ को उदेश्यरहेको हुन ।

समाजमा घटेको घटनाहरु बाहिर आउन नसकेका घटनाहरुलाई ईन्सेकले घर, घरमा पुगने गरेको बताउ छ ।अहिले पनि नेपाली समाजमा सचेतना , कानुनी उपचार र न्यायको खाचो छ । सन २०१८ र सन २०१९ मा भएको सानो तिनो घटनाहरु अहिले बिकराल रुपलिएको हो । सन २०१९ मा गाउँ घरमा हुने साना तिना झैँ झगडा र जातिगत बिवादहरु,गाली गलौज गर्ने परिपाटिमा वृद्धि भएको देखिन्छ । गत बर्षको ६ महिनामा १३ वाटा घटना भएका छन । खासगरि सिरहामा मादक पदार्थ सेवन गरि महिला हिंसा गर्ने गरेको लहान ३ बस्ने पीडित महिला गुलजार देबिले दुखेसो पोखछिन ।

महिलाहरुले पीडित भएको घटनाले निरन्तरता दिई बताउछिन । समाज इन्सेक लाई मान्छे निकै मन पराउने गरेको स्थानीय को भनाइ छ। इन्सेक हरेक बर्ष मानव अधिकार बर्ष पुस्तक र पुर्व अर्धबार्शिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । ईन्सेक को जिल्ला सयोजक जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदी ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रियाल मानव अधिकारकर्मी अधिबकता शुनिल साह , देबराज पोखरेल र सिरहाबाट विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको उपस्थितिमा एक बर्षको अबधिमा घटेको घटना सार्बजनिक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा र अनौपचारिक क्षेत्र सेवा केन्द्र ,इन्सेक सिरहाको समन्वयमा कार्यक्रम भएको हो ।

घटनाको परिकारहरु : गोलि बाट घाइते १ जना पुरुष , हत्या : ३ महिला ,कुटपिट १ पुरुष , बलात्कार ( बालिका )१४ जना , बलात्कार प्रयास (बालिका ) २ जना , बलात्कार (महिला )१० जना , बलात्कार प्रयास (महिला ) २ जना , बालयौन दुरब्यवहार २ जना , कथित बोक्सीको आरोप १ जना , बहुबिवाह १० जना , हत्या प्रयास १ जना , बालबिवाह ४ जना , आग्जनी १ , गिरफ्तार १ जना लगायतका घटनामा काम गरेको महिला अधिकार कर्मी श्याम कुमारी साह र इन्सेकको जिल्ला प्रतिनिधि दुर्गा पेरियार ले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रथम अध्यक्ष कपको उपाधि दनुवार फुटवल कल्वलाई
  • सखुवानन्कारकट्टी गाउँपालिकामा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यापालिका सदस्य र वडा सदस्यहरु आन्दोलित
  • थारू सामुदायिक सेवा सदनको नगर प्रमुख चौधरीद्धरा शिलान्यास
  • न्यायमा पहुचका लागी घरदैलो कार्यक्रम
    • पछिल्ला
    • लोकप्रिय
    आत्मनिर्भरको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
    प्रथम अध्यक्ष कपको उपाधि दनुवार फुटवल कल्वलाई
    प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
    ओरेक नेपालद्वारा ४ जना पीडितलाई आर्थिक उन्नतिका लागी बिउपुजी हस्तान्तरण
    मुक्ति नेपालले आयोजना गरेको संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक सम्पन्न
    आत्मनिर्भरको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
    ओरेक नेपालद्वारा ४ जना पीडितलाई आर्थिक उन्नतिका लागी बिउपुजी हस्तान्तरण
    लहान चुलो थकाली होटेल संचालनमा
    रुपनी गाउँपालिकामा संघर्ष समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न
    खडक नगरपालिकामा लघुबितिय विरुद्धको नगर स्तरीय भेला सम्पन्न
    छुटाउनु भयो की?
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    महोत्तरीमा गोली प्रहारबाट एक घाईते
    धनगढीमाईका अधिकृत माथि कार्यकक्ष भित्रै अभद्र ब्यबहार
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑