• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीमा प्रहरी हबल्दारले आफ्नै काकीलाई बोक्सी भन्दै पटक पटक कुटेको खुलासा

नेपाल पोस्ट दैनिक
    July 2, 2019  मा प्रकाशित

Spread the love
      

सप्तरी सम्वादाता १७ अषाढ । सप्तरीमा एक महिलालाई उनकै भतिजाले कथित बोक्सीको आरोप लगाएर पटक–पटक कुटपिट गर्दै आएका छन् ।

कुटपिट गर्ने उनका भतिजा नेपाल प्रहरीका हबल्दार हुन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ बर्षीया जशोधियादेवी यादवलाई उनका भतिजा प्रहरी हबल्दार कमलदेव यादवले बोक्सीको आरोपमा पटक–पटक कुटपिट गर्दै आएका हुन् ।

पीडित महिलाले सदरमुकाम राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी कुटपिटबारे जानकारी गराएकी हुन् ।

‘एक, दुई पटक मात्र होइन, धेरै पटक आफूलाई कुटपिट गर्दै आएका छन् कमलदेवले’ उनले भने, “पछिल्लो पटक शनिबार कुटपिट गरिरहँदा बचाउन आएकी आफ्नी छोरीलाई समेत उनले कुटपिट गरेका छन् ।

” छोरा वैदेशिक रोजगारमा रहँदा आफू बुहारीसँगै बस्दै आएको बताउँदै जशोधियादेवीले भनिन्, “काठमाडौंमा कार्यरत कमलदेव जहिल्यै घर आउँदा आफूलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएका छन् ।

कमलदेवले गरेको कुटपिट सम्बन्धमा स्थानीय प्रहरीदेखि जिल्ला प्रहरी कार्यालयसम्म निवेदन दिँदा समेत प्रहरीले निवेदन दर्ता नगरेको उनले पत्रकार सम्मेलनमा बताइन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका डिएसपी भावेश रिमालले भने घट्नाको छानबन भइरहेको र यस सम्बन्धमा बुझ्नका लागि दुबै पक्षलाई बोलाइएको जानकारी दिएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑