• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पर्सामा दुई प्रतिशत मात्र धान रोपाइँ ः किसानहरु चिन्तीत

नेपाल पोस्ट दैनिक
    June 30, 2019  मा प्रकाशित

Spread the love
      

आरोहण शाह पर्सा, १५ असार ः आज असार १५ अर्थात राष्ट्रिय धान दिवस देशभर हर्षोल्लासका साथ मनाईन्छ भने यस बर्ष तराई–मदेश जिल्लामा लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा खेतीपाती गर्ने किसानलाई धानको बेर्ना जोगाउन धौधौ परेको छ । पर्याप्त वर्षा र सिंचाइको सुविधा उपलब्ध नभएका कारण पसा , बारा, रोतहट जिल्लामा यसपाली दुई प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
आकाशे पानी र नहरहरुको भरमा पर्सा किसानले धानको खेती गर्दै आएका छन् । तर, अहिले धान रोप्ने समय बित्न लाग्दासमेत पर्याप्त वर्षा भएको छैन । नहरहरुमा पनि पानी नआएका कारण पर्साका किसानले रोपाइँ गर्न पाएका छैनन् । हावाहुरीसँगै आएको पानीको समयमा ब्याडमा धानको बीउ छर्केको तर अब धान रोप्नका लागि बीउ तयारी अवस्थामा भए तापनि सिँचाइको अभावमा रोपाइँ गर्न समस्या भएको दुखसो पोखछँन किसानहरु ।

तराईका किसानहरुको लागि सिचाइको प्रमुख स्रोत रहेको गण्डक नहर रहेपनि समयमा पानी नआउदा किसानहरु मरमा परेका छन । गण्डक नहरको सीमा क्षेत्र पर्सा जिल्लाको जानकीटोला देखि रौतहटको बाग्मती खोलासम्मका हुदा पनि खेतीपाती गर्नको लागि आकाशे पानी को निर्भरमा रहन्छ तर समयमा गण्डक नहरमा पानी आउनसक्दैन ।
राष्ट्रिय धान दिवसको लागि प्रत्येक वर्ष आउने बजेट यसवर्ष देखि स्थानीय तहलाई जिम्मा दिएका कारण जिल्ला कृषि विकास कार्यालय पर्साले कृषि औजार अनुसन्धान केन्द्र रानीघाटसँग समन्वय गरी राष्ट्रिय धान दिवस मनाएको छ । मौसम अनुकूल भएको वर्ष धानको उत्पादन बढेको देखिन्छ भने समयमा पानी नपर्दा राम्ररी रोपाइँ नहुनु र पछि सिँचाइ नहुँदा धानको उत्पादन घटने समभावना हुन्सको बताउछन कृषि औजार अनुसन्धान केन्द कार्यालय प्रमुख सचिन कुमार मिश्राले  समय समयमा पानी नपरेको कारण ब्याडमै तयारी अवस्थामा रहेको धानको बेर्ना पहेँलो भई सुख्न थालेको छ ।

अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा तयारी अवस्थामा रहेको धानको बेर्नालाई प्रचण्ड घामबाट जोगाउन मुस्किल हुदा यस बर्ष रोपाई ढिलाई भऐको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑