• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाैशाला नगरपालिकाकाे तेस्राे नगरसभाकाे नीति तथा कार्यक्रम केहि दिनकाे लागि स्थगित

नेपाल पोस्ट दैनिक
    June 27, 2019  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महताे / गाैशाला,महाेत्तरी १२ अषाढ । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाकाे तेस्राे नगरसभाकाे नीति तथा कार्यक्रम केहि दिनकाे लागि स्थगित गरिएकाे छ ।

मंगलवार भएकाे कार्यक्रममा उप मेयर अाशा लामाकाे वरियता क्रमलाई लिएर वादविवाद भए पछि कार्यक्रम स्थगित गरिएकाे वाडा न. ८ का वडा अध्यक्ष तथा गौशाला नगर पालिकाका प्रवक्ता भाेजवहादुर दर्लामीले बताए ।

वाँहाले भन्नू भयो कि हामिहरुले कार्यक्रमकाे ढाँचा पहिले देखि तयार भए पनि उद्वधाेषककाे कारण त्रृटि पुर्ण भएकाेमा वाद विवाद भएकाे हाे, मानिस सब भन्दा ठुलाे प्रतिष्ठा नै हुन्छ तर उदघाेषकले मार्यादाकाे ख्याल नगरेकाे कारण साथिहरुले अापति जनाएका हुन् , काे अगाडि बस्छ काे पछाडि बस्छ त्यस्काे मतलव हाेईन तर जनता बाट चुनिएकाे व्यक्तिलाई अवहेलना गर्नु राम्राे नभएकाे उनकाे भनाई थियाे अहिले हामिहरु विच छलफल चलिरहेकाे हुनाले १४ गते देखि बन्द सत्र शुरु हुने जानकारी गराए।

अब प्रतिनिधिहरु विच बसेर विशेष ढंग बाट छलफल भई २५ गते पत्रकार सम्मेल गराई अाम नगरपालिकाका जनताहरुलाई नीति तथा कार्यक्रमकाे वारेमा जानकारी गराउने प्रवक्ता दर्लामीले जनाए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑