• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Wed, 29, Nov, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

यादवलाई ६ महिना निलम्वन गर्ने समाजवादीको निर्णय

नेपाल पोस्ट दैनिक
    June 25, 2019  मा प्रकाशित



Spread the love

काठमाडौं १० असार। समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन गरेको छ । लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएको भन्दै उनलाई निलम्बन गरिएको हो ।

यादवको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीको पदाधिकारी बैठकले ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

उपमहासचिव प्रकाश अधिकारीले भने, ‘पार्टीको नीति विपरीत काम गरेको पाइएकाले निलम्बनको निर्णय गरिएको हो ।’

गत मेमा भएको कार्यक्रममा यादवसँगै राजपाका सांसद एकवाल मियाँ सहभागी भएका थिए । नेपाली सांसद स्वतन्त्र तिब्बत माग गर्दै भएको कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक भए लगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको थियो ।

समाजवादी पार्टीले लाटभिया भ्रमणबारे सांसद यादवसँग स्पष्टीकरण सोधेको थियो ।

उनका अनुसार सांसद यादवलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । सांसद पदबाट निलम्बन गर्ने नगर्ने कुनै निर्णय भएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
  • अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
  • मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
  • महोत्तरीमा गोली प्रहारबाट एक घाईते
    • पछिल्ला
    • लोकप्रिय
    आत्मनिर्भरको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
    प्रथम अध्यक्ष कपको उपाधि दनुवार फुटवल कल्वलाई
    प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
    ओरेक नेपालद्वारा ४ जना पीडितलाई आर्थिक उन्नतिका लागी बिउपुजी हस्तान्तरण
    मुक्ति नेपालले आयोजना गरेको संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक सम्पन्न
    आत्मनिर्भरको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
    ओरेक नेपालद्वारा ४ जना पीडितलाई आर्थिक उन्नतिका लागी बिउपुजी हस्तान्तरण
    लहान चुलो थकाली होटेल संचालनमा
    रुपनी गाउँपालिकामा संघर्ष समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न
    खडक नगरपालिकामा लघुबितिय विरुद्धको नगर स्तरीय भेला सम्पन्न
    छुटाउनु भयो की?
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    महोत्तरीमा गोली प्रहारबाट एक घाईते
    धनगढीमाईका अधिकृत माथि कार्यकक्ष भित्रै अभद्र ब्यबहार
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑