• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको कल्याणपुर नगरपालिका वडाध्यक्षको कुटपिटबाट दुई स्थानीय घाइते।

नेपाल पोस्ट दैनिक
    June 13, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह महतो सिरहा, ३० जेष्ठ । सिरहाको कल्याणपुर नगरपालिकामा सानो नालाको विवादमा वडा अध्यक्ष र उहाको सम्बोधित ब्यक्तिो कुटाईबाट दुई स्थानिय घाईते भएको छ।

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका १० वाडा न: को सडक र नाला विषय लिएर बिबाद भइरहेको पैन्चैतिमा कल्याणपुर नगरपालिका ११ वाडा न: का वडा अध्यक्षको कुटपिट बाट स्थानिय वडा नं। १० बस्ने अन्दाजी बर्ष ६५ वर्षीय किसुनदेब यादब , वाहाका २१ वर्षीय छोरा संजय कुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए ।

समान्य नालाको विषय लिएर कल्याणपुर नगरपालिका वाड नं १० मा पैनचैतिको लागी बसेको वेला ११ नं:। वडा अध्यक्ष राजेश्वर यादब उहाका आफन्तको कुटाई बाट घाइते भएको पिडितहरुका भनाइ रहेको छन । समान्य नालाको विषय लिएर भइरहेको कुराकानिमा विवाद र बिबादमा भएको र विवादआफूसित नभएको र आफूलाई विपक्षीहरुले बदनाम गराउन हल्ला फैलाएको साथै विस्तृत बुझ्नु छ भने वडामा आएर विस्तृत बुझ्न सकिने कल्याणपुर नगरपालिका ११ नं।

वडाका वडा अध्यक्ष राजेश्वर यादवले बताए । यता १० नं।का वडा अध्यक्ष धनवीर मंडल धानुक संग यो विषयमा बुझ्दा आफुले विवाद भएको सुनेको तर विवादको विषयमा विस्तृत आफुलाई कुनै किसिमको जानकारी नभएको बताए । घाईते ६५ वर्षीय किसुनदेब यादबलाई नाकमा चोट लागेको छन भने उनका छोरा २१ वर्षीय छोरा संजय यादबलाइ हातमा काटिएका थयो ।

उहाहरुको उपचारको लागि मिर्चैया अस्पतामा लगिएको छ। उहाहरु घटनाबारे बिस्तृत जानकारी अनुसंधान पछि आउने इलाका प्रहरी कार्यालय मिर्चैयाका डि।एस।पी। सुकदेव खनालले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑