• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समाजवाद प्राप्तिको लागि जनताको बाचाहरु पूरा गर्नुपर्ने ः नेकपा स्थायी सदस्य भूषाल

नेपाल पोस्ट दैनिक
    July 28, 2019  मा प्रकाशित

Spread the love
      

आरोहण शाह ,वीरगञ्ज, १२ साउन ः वीरगञ्जमा आयोजित आज पत्रकार सम्मेलनमा बोल्दै नेता भूषाले लोकतान्त्रिक आन्दोलनको इतिहासमा धेरै शक्तिहरु भएपनि अहिलेको अवस्था जनतासँग गरिएका वाचाहरु पूरा गरेर समाजवादतर्फ जान वर्तमान सरकारको विकल्प नरहेको दावी गर्नुभएको हो ।

अहिलेको सरकारसँग महत्वपूर्ण जिम्मेवारी रहेकोले लोकतान्त्रिक ईतिहासका लागि अरु जुनसुकै पार्टी भएपनि अहिले मुलुकमा अर्को कुनै शक्ति लायक नभएको नेता भूषालको जिकिर रहेको थियो । नेकपाको एकताको विषयमा १५ महिना लामो समय अनपेक्षित रहेको भन्दै शासकीय स्थिरताका लागि भने जुटिरहेको उनले बताए ।
पार्टीमा स्कुल विभागलाई लिएर चलिरहेको विवादलाई आवश्यकता भन्दा बढी बाहिर ल्याएको उहाँले बताउनुभयो । पूर्व एमाले र पूर्व नकेपा माओवादी केन्द्रको एकताको भावना अनुसार सबैलाई स्वीकार हुने गरी भागमा पर्नेले स्कुल विभागको प्रमुख जिम्मेवारी पाउनुपर्ने जानकारी गराउनु भयो ।

तत्कालिन एमालेको भागमा परे आफु यसमा आशावादी रहेको बताउँदै एमालेको तर्फबाट नवौं महाधिवेशनबाट नै आपूmले विभागमा दावी गर्दै आएको समेत जानकारी गराउनु भयो ।
प्रेस संगठन पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको पत्रकार पत्रकार सम्मेलनमा नेकपा केन्द्रिय कमिटी सदस्य नागेन्द्र चौधरी, पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल लगायतको सहभागिता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑