सन्तान उहीँ पात्र फरक!कमल थापा,सुर्य थापा!!
✍️ दिपेन्द्र वास्तोला काठमाडौं २४ चैत ।
हिजो ६२/६ ३ को आन्दोलनमा कमल थापाहरुले सरकार २/३ सय मान्छे सडकमा छन केही छैन ,एक दुई दिनमा सब ठिक पर्छु केही छैन भन्दै गर्दा ज्ञानेन्द्र राजाको विरासत मेटियो, इतिहास बन्न पुग्यो आज ठिक तेस्तै हुदैछ ।आखिर उहीँ सन्तान पात्र फरक सुर्य थापाहरु जस्तै प्रबृत्तिका मान्छेहरु भन्दै छ्न केही भको छैन केबल प्रचण्ड का मान्छेहरुले मात्र बिरोध गरेका हुन सबै राम्रो छ,भ्रष्टाचार भकै छैन,पत्रकारिता माथी केही गरेकै छैन,जनाता तपाईं सग खुसी छ्न,नक्कली सामान आकै हैन,कहि कतै कमिसनको खेल भकै छैन जस्ता कुरा अचेत अबस्थाका ४ वाट मृगौला धारी प्रधानमन्त्री लाई बृफिन गरेका छ्न यो सब मिडियाको(TV ,रेडियो ,पत्रीका ) आवज,fb ,सामाजिक सन्जालको आवज ,प्रचण्ड को मात्र हैन सारा राष्ट्रिय भक्त नेपालीको आवज हो ,
सचेत नेपालिको आवज हो ,स्वास्थ निरोगी नेपालिहरुको आवज हो तेसैले थापा जि हरुले बुझ्न्न जरुरी छ। राजाको त हिजोको एकीकरण देखि आज सम्म्म पृथ्वीनारायण ,महेन्द्र ,बिरेन्द्र सम्मको नाम माने पनि नमाने पनि नेपालको सुनौलो अक्षरमा लेखिसक्यो इतिहास पढ्न्न वीर र बहादुर राजा भनेर भोलि भबिस्य सम्म पढ्न्ने छ्न हाम्रो सन्तानले तर थापा जि हरु शकुनि बनेर देश लाई यस्तो बिजोक बनाय भनेर धृष्टरास्ट्र जस्तै सत्ताको मोहले गर्दा क्रुक्षेत्रको लडाइ भो तर कम्जोर भय पनि पाच पान्डब हरुको जित भो कारण कृष्ण,अर्जुन ,भिम जस्ता बहादुर,कुटनैतिक ,आफ्नो कुरामा एकचित्त(अर्जुन दृठि)भयका प्रतिबिम्बि थियो ।
यो कुरा बुझ्न्न थापा जि हरुलाइ गार्यो नहोला तर लाग्ला हामी पुस्ब कमल दाहल(प्रचण्ड ) का मान्छे । हैन हामि त फालियका मान्छे हौ ।देश को यो हालत हुदा टुलुटुलु हेर बस्न्न नसक्न्ने मान्छे हौ,पहिला देश बच्न्नु पर्छ भन्ने मान्छे हौ तिमिहरु जस्ता मेरो नेता बच्न्नु पर्छ देश सक्किय सक्कियोस भन्ने मान्छे हैनौ!यस्ता प्रवृत्तिका मान्छे हिजो पनि थिय आज भोलि पनि रहिरहन्छ्न तर हामी सचेत नेपाली युबा सधै यस्ता खाले मान्छेहरुलाइ परास्त गर्दै जान्छ ,सडक बाट होस् वा मतदान बाट, फेरि पनि तिनै मान्छे तिनै नेताका लागि राम्रो हुन्छ्न किन??
किनकी गलत काम गर्न्ने नेतृत्व लाई जोगाउने नै यस्तै थापा जि हरु हुन तेसैले !!!! अब तपाईं हामी पनि थापाजी बन्ने कि असल ईमानदार बाहादुर भक्क्ती थापा जस्ता पनि अमर सिह थापा जस्ता पनि यो देशमा थिय भनेर चिन्ने ! तेसैले अब सचेत हुन जरुरी छ युबा,बुद्धिजिबि,नागरिक समाज,तमामा चेतनसिल नागरिकहरु !एक हौ राम्रो लाई राम्रो,नराम्रो (गलत) लाई नराम्रो नै भनौ थापा जि हरुको पनि बुद्धि फिरोयोस !!नेपाल रहेन नेपाली हुन्छौ,नेपाली रहेन नेपालमा राजनीतिक गर्न्न प्यट्फम पाइन्छ!!इमानदार राजनीतिक गरौ देशलाई निकास दिउ !!