काठमाडौं २० चैत । बझाङमा बिहीबार भूकम्प गएको छ । राति ८ः ५५ बजे ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।जिल्लाको भामचौर आसपास भएर भूकम्प गएको केन्द्रले जनाएको छ । साभार : अन्लाईन खबर
सम्बन्धित खबर
नेपाली कांग्रेसको महाधिवेशनमा लहान–१२ बाट सहभागी नहुने
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
