• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

साईप्रसमा नेपाल भ्रमण बर्ष उदघाटन

दिनेश गौतम
    February 18, 2020  मा प्रकाशित

Spread the love
      

दिनेश गौतम युरोप साईप्रस ५ फाल्गुन । ‘समृद्ध नेपाल बनाऔं, विश्वमा नेपाल चिनाऔं भन्ने नाराका साथ सुरू हुन लागेको भिजिट नेपाल २०२० लाई भब्यताका साथ युरोपको साईप्रसमा उदघाटन गरिएको छ ।

नेपाल सरकारले सन् २०२० मा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरू गरेको भिजिट नेपाल अभियानलाई सफल बनाउन नेपाल सरकार नेपाली राजदूतावास ईजरायल अबैतनिक दुतावास साईप्रस र एनआरएनलगायत सामाजिक संघ संस्था हातेमालोमा नेपाल सस्कृति तथा पर्यटन मन्त्रि योगेश भट्टाराईले उदघाटन गर्नु भएको थियो ।

भ्रमण बर्षको उदघाटन गदै मन्त्रि भट्टराईले ‘नेपाल सरकारको यो महत्वकांक्षी योजना सफल बनाउने हामी सबैको कर्तव्य हो यहा रहेका हरेक विदेशीहरुलाई नेपाल भ्रमणको निम्तो दिनाका लागि हरेक नेपालीहरुले लाग्नु पर्ने बताएका थिए । उहाले यो देशलाई हेरिरहेको नेपाली राजदुतावास ईजरायल , महावाणिज्यदूतको कार्यालय तथा एन.आर.एन.ए साइृप्रस मिलेर नेपाल भ्रमण बर्ष २०२०लाई सफल बनाए मुलुकको पर्यटन विकासमा टेवा पुग्ने आशा ब्यक्त गरेका थिए ।

साथै उहाले साईप्रसमा रहेका नेपालीहरुलाई यहाको सरकारले नजिकबाट नियालि रहेको भन्दै नेपालीहरुले हरेक ठाउबाट आफनो गाउ ठाउको बारेमा प्रचार प्रसार गरेर देशको उन्नति गराउनमा सहयोग गर्न अपिल गरेका थिए ।

देशको यस्तो ठुलो महाअभियान नेपाल भ्रमण बर्षका लागि नेपाली राजदूत डा. अन्जना शाक्यले सबैको सहयोग र सद्भावले मात्र यो प्रयासले यहाको कार्यक्रम सफल रहेको बताउँदै मुलुकको भविष्यसँग जोडिएको पर्यटन विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।

राजदूत डा।शाक्यले भिजिट नेपाल राज्यको मात्र नभएर नेपालसँग जोडिएका सबै नेपालीको साझा अभियान भएकोले यसलाई सफल पार्नु सबैको दायित्व भएकोले आआफ्नो ठाउँबाट सहयोग गर्न आह्वान पनि गरेकी थिईन ।

कार्यक्रममा साईप्रसका अबैतनिक महाबणिज्य दुत डा। रामजिवन पन्जियारले साईप्रसको नेपाली समाज सधैं मुलुकको विकास र विस्तारका लागि तत्पर भएकोले भिजिट नेपाल अभियानलाई साईप्रसबाट सहयोग पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑