• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सडक दुर्घटना मानविय त्रुटिको कारण हुदो रहेछ : ट्राफिक प्रमुख महतो

महेश सिंह लहान
    February 16, 2020  मा प्रकाशित

Spread the love
      

लहान  /प्रदेश २ का जिल्लाहरुमा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफीक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको ट्राफिक (एसपी) श्याम कुमार महतोले बताउनु भयो । प्रदेश नम्बर २ का ट्राफिक प्र्रहरी कार्यालय पथ्लैयाले प्रदेश २ को ८ वटै जिल्लाहरुमा मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतना मूलक विभिन्न कार्यक्रमहरु प्रत्येक दिन ट्राफिक प्रहरीको प्रमुख महतोले आफै गाउँ – गाउँ जिल्ला – जिल्ला र स्कुल,कलेजहरुमा संचालन गरिरहेको छ ।
हामी ट्राफीक नियम बारे सचेत हुदा हुदै समेत जानी जानी नियम उल्लघंन गर्छौ हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखीममा परीरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायीत्व हो ट्राफीक नियम पालन गरौँ एसपी महतोले भने । सिरहाको लहान स्थित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गरेको पत्रकार समेलनमा यस्तो बताउनु भयो । सिरहामा ९० प्रतिशत दुर्घटना असावधानीका कारण हुने गरेको एसपी महतोले बताएका छन् ।
ट्राफिक प्रहरी कार्यालय सिरहाले आयोजना गरेको दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक जनचेतना कार्यक्रममा एसपी महतोले चालकले साबधानी अपनाउनसके धेरै दुर्घटना न्यूनिकरण गर्न सक्ने बताएका हुन् ।
तीब्र गतिमा सवारी चलाउनु, धूम्रपान, मध्यपान ,मादक पदार्थ सेवन गरेर चलाउदा बढी दुर्घटना हुने बताए । असावधानीको कारण दुर्घटनामा वृद्धि भएको उनको भनाइ छ् । गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाका घटना सिरहामा १५ % प्रतिशतले दुर्घटना बढेको थियोे । सो अवसरमा एसपी महतोले बताए ।
एसपी महतोले दुर्घटनाको मुख्य कारण मानविय त्रुटि भएकोले सचेतनाको जरुरी भएको बताए ।
सिरहामा यस वर्षको श्रावण देखि पुष सम्ममा ९८ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी जम्मा ३२ जनाले ज्यान गुमाएका छन् । भने घाइते १६७ जना भएका छन् । चालु आर्थिक बर्ष २०७६÷०७७ को श्रावण देखि पुष सम्म भएको छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनले बताए ।
कार्यक्रममा सिरहाको लहान स्थित रहेको जे.एस . मुरारका बहुमुख क्याम्पसमा गरेको सयौं विद्यार्थी र प्राध्यापकहरुको प्रशिक्षण कार्यक्रममा क्याम्पस प्रमुख तुलसि राम पोखरेल ले भने हामीले ट्राफिक नियमको पालना गर्छौ भने हामी नै सुरक्षित रहन्छौ हाम्रो ज्यान जोगिन्छ त्यसैले सवारी साधन चलाउनु भन्दा पहिले सुरक्षा अपनाइ मात्र सवारी साधन प्रयोग गरौं यस्तो सचेतना कार्यक्रमहरु फेरि फेरि हाम्रो क्याम्पसमा आओस् भने बताउनु भयो । कार्यक्रम अतिथिहरु सहायक क्याम्पस प्रमुख सजन कुमार साह , नेपाली काग्रेसका लहान नगर अध्यक्ष सचिता नन्द चौधरी , सुनिल साह , नेपाल पोस्ट दैनिक का प्रधान सम्पादक पत्रकार महेश सिंह , लहान नगरपालिकाका ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता , प्राध्यापक भोला बिश्वक्रममा ,राष्ट्रिय विद्यार्थी संघका विद्यार्थी नेता बिशुन देब सरदार , नेबि संघ का महेश साह लगायत क्याम्पसका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उनलेभने, ‘सवारी दुर्घएटना विभिन्न कारणले हुन सक्छ’, तर मुख्य कारण चालककै लापर्वाहीले हाम्रो ज्यान खतरामा हुन्छ । त्यस कारण चालक नै सचेत हुनु जरुरी छ ।’
असाव धानीका कारण बढी दुर्घटना राजमार्ग र ग्रामीण भेगमा हुने गरेको र सबारी मध्ये बस भन्दा बढी मोटरसाइकलका दुर्घटना बढी हुने गरेको जनाइएको छ । प्रदेश नं. २ का ट्रापिक प्रहरी प्रमुख एसपी श्याम कुमार महतोेका अनुसार पछिल्लो केही समयदेखि ट्राफिक प्रहरी सक्रियताले दुर्घटनामा कमी आएको बताए । संख्यामा बढी देखिएपनि गतवर्षभन्दा सवारीका हिसावले दुर्घटना कम भएको छ ।
प्रदेश नं. २ मा सवारीको चाप, सडक सञ्जालको आधारमा ट्राफिक प्रहरी पनि कम रहेको बताए । ८ जिल्लामा एक सय ३८ स्थानीय तह, ४९ लाख, ९२ हजार ४ सय ३४ जनसंख्या रहेको यस प्रदेशमा ३ सय ९८ जना मात्र ट्राफिक प्रहरी रहेका प्रमुख महतो ले बताए छन्

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑