• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ओली सरकारको बढ्यो प्रसंसा : वुहानका नेपाली भन्छन् ओली सरकारले आफ्नो अभिभावकत्व बिर्सिएन

नेपाल पोस्ट दैनिक
    February 16, 2020  मा प्रकाशित

Spread the love
      

काठमाण्डौँ – कोरोना भाइरस (कोभिद १९)को संन्त्रा स फैलिनुअघि वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययनरत जनकपुरका चन्द्रभूषण यादव बस्ने ७ तल्ले होस्टेलमा विभिन्न देशका १ सय ५० जना विद्यार्थी थिए। होस्टेलमा निकै नै चहलपहल हुन्थ्यो।

तर, वुहानलाई कोरोना भाइरसले ग्रस्त बनाएपछि एकपछि अर्को गर्दै होस्टल रित्तिन थाल्यो। चिनियाँहरु पनि त्यो शहर छाडेर हिँडे। विभिन्न देशले आ–आफ्ना नागरिकलाई फिर्ता लगे। चन्द्रभूषण बस्ने छैटौं तल्लाका १५ कोठा मान्छेविहिन भए। होस्टेल सुनसान भयो, सिंगो होस्टलमा उनी एक्ला नेपाली थिए।

‘मेरा लागि यो होस्टल जेल जस्तो भइसकेको थियो। एक्लै बस्दा निकै डर लाग्थ्यो,’ वुहानबाट सम्पर्कमा आएका यादवले आफ्नो अनुभव सुनाए। हाल चीनमा मात्रै १५ सय २३ को ज्या न लिइसकेको र ६६ हजार बढी संक्र मित भइसकेका कोरोना भाइरसको उद्गमस्थल वुहानमा चिनियाँ सरकारले सं क्रमण नफैलियोस भनेर कडा निर्देशन जारी गरेको थियो।

सरकारको निर्देशन अनुसार त्यहाँ रहेका कोलनी, होस्टललगायत एउटा घरबाट अत्यावश्यक सामान किन्न हप्तामा एक जनामात्रै बाहिर निस्कन पाउथे। बजर, यातायात ठप्प थियो। कोठामा एक्लै हुँदा यादवलाई थुनावा बसेजस्तो लागेको थियो।

‘यहाँको हालत अहिले पनि निकै खराब छ। निकै अप्ठ्यारो परिस्थितिबाट ढिलै भए पनि नेपाल फर्कन पाउँदा खुसी लागिरहेको छ,’ शनिबार राति नेपाल आउन लागेका उनले खुसी व्यक्त गर्दै भने।

झण्डै एक महिना लामो रस्साकस्सीपछि अन्ततः नेपाल सरकारले चीनको हुबेइमा रहेका नेपालीलाई स्वदेश ल्याउन शनिबार नेपाल वायु सेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्थान गर्यो ।

यसअघि चीनस्थित नेपाली राजदूतावासमा नेपाल फर्कन चाहनेमा नाम दर्ता गरेका यादवसहित वुहानबाट १८५ नेपालीलाई स्वदेश ल्याईएको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑