प्रदेश २ · मुख्य समाचार

प्रदेश सरकारले भने बितेका २ वर्षमा अकल्पनीय काम गरे

जनकपुर ०३ फाल्गुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बितेका २ वर्ष समृद्धि‚ विकास र सामाजिक रुपान्तरणको माइलस्टोन भएको बताएका छन्।

प्रदेश २ सरकारले प्रदेश सरकार गठन भएको २ पुरा भएको अवसरमा मन्त्री राउतले सम्बोधन गर्दै सो प्रदेश सरकारले २ वर्षमा गरेका कामको बारेमा चर्चा गरेका थिए।

उनले प्रदेश सरकारले बितेका २ वर्षमा अकल्पनीय काम गरेको बताए।

सोही अवसरमा उनले बेटी पढाउ‚ बेटी बचाउदेखि लिएर थुप्रै अभियानहरू सञ्चालन गरेको जसबाट प्रदेशबासीहरूलाई प्रत्यक्ष लाभ पुगेको बताएका छन्।लाइभ नेपालबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।