• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विशाल क्षुद्रग्रह आज अपरान्ह ४ः५० बजे पृथ्वीको नजिक भएर जानेछ

नेपाल पोस्ट दैनिक
    February 15, 2020  मा प्रकाशित

Spread the love
      

०३ फाल्गुन । एउटा विशाल क्षुद्रग्रह(एस्टेरोइट) आज नेपाली समय अनुसार अपरान्ह ४ः५० बजे । १४४३ फिटदेखि ३२४८ फिटबीचको आकारको उक्त ग्रहले पृथ्वीलाई कुनै हानी भने पु-याउने छैन ।
आकारको तुलना गर्दा यो कुनै विशाल गगनचुम्मी भवन आकारको रहेको नासाका विज्ञले बताएका छन् ।

नासाको ‘सेन्टर फर निअर अर्थ अब्जेक्ट स्टडिज’का अनुसार क्षुद्रग्रहबाट पृथ्वीलाई खतरा पुग्ने छैन ।

क्षुद्रग्रह पृथ्वीबाट झण्डै ५७ लाख ७७ किमी टाढा हुदैं जानेछ । नासाका अनुसार यो दुरी पृथ्वी र चन्द्रमाबीचको दुरीभन्दा १५ गुणा बढी हो ।

२००२पीजेड३९ नाम दिइएको उक्त क्षुद्रग्रह अगस्ट २००२ मा पत्ता लागेदेखि वैज्ञानिकहरुको निगरानीमा रहेको छ ।

माइनर प्लानेट सेन्टरले २००२पीजेड३९ लाई पृथ्वीका लागि ‘सम्भावित खतराना क्षुद्रग्रह’को सुचिमा राखेको छ । पृथ्वीबाट ७४ लाख किमीको दुरीमा पर्ने ४९२ फिटभन्दा ठूला आकारलाई सम्पूर्ण आकासीय पिण्डलाई ‘सम्भावित खतरा’को सुचिमा राख्ने प्रचलन छ ।

आइतबार र सोमबार केही थप क्षुद्रग्रहहरु पृथ्वीको नजिकबाट जाँदैछन् । घरदेखि हवाईजहाज आकारका ती आकाशीय पिण्डमध्ये सबैभन्दा नजिक भएर जाने क्षुद्रग्रह सोमबार पृथ्वीभन्दा २२ लाख ४२ हजार किमीको दूरीबाट जानेछन् ।

तीमध्ये कुनैबाट पनि पृथ्वीमा खतरा पुग्ने छैन ।

पृथ्वीको नजिक रहेको आकाशीय पिण्डको अध्ययनको अतिरिक्त नासा र अन्य एजेन्सीले अहिले पृथ्वीको नजिक रहेको क्षुद्रग्रहको अध्ययन गर्न थालेका छन् । यी अध्ययनको उद्देश्य पृथ्वीतर्फ आउने आकाशीय पिण्डलाई आकाशमै नष्ट गर्नु हो । रातोपाटिबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑