• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विद्यालयमा भजन प्रतियोगिता हुदाँ सिद्धेश्वर भयो प्रथम

नेपाल पोस्ट दैनिक
    January 31, 2020  मा प्रकाशित

Spread the love
      

विराटनगर १७ माघ । संस्कार, संकृतिको जगेर्ना गर्ने उदेश्यले विराटनगर महानगरपालिका–४ मा रहेको मदरल्याण्ड एकेडेमीले भजन प्रतियोगिताको आयोजना गरेको छ ।

सरस्वती पूजाको अवसरमा आयोजित प्रतियोगितामा १० वटा विभिन्न भजन किर्तन समूहले सहभागिता जनाएको स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले बताउनु भयो । निर्णायकमा भजनका गायक एवं संगीतकार माधवशरण घिमिरे र केशव कार्की हुनु हुन्थ्यो ।

प्रतियोगितामा सिद्धेश्वर प्रथम, शान्ति द्धितिय र सनातम भजन किर्तन समूह तृतिय हुँदै क्रमस १२, १० र सात हजार रुपैयाँ नगद पुरस्कार पाए । विजेता समूहलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भयो । अन्य सहभागी सातवटा टिमलाई तीन हजारका दरले सान्त्वना पुरस्कार दिइयो ।

समाज र शैक्षिक संस्थामा धार्मिक एवं आध्यात्मिक चेतनाको विकास र प्रवद्धनका लागि प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल बुढाथोकीले बताउनु भयो । सकारात्मकतातर्फ उन्मुख गरेर समाजलाई अनुशासित बनाउन पनि मद्धत गर्ने उहाँको भनाइ छ । बुढाथोकीले भजन किर्तनले सबैमा सकारात्मक सोंचको विकास हुने, मान्छेलाई आशावादी, नैतिकवान र असल चरित्रमा रहन सिकाउने उल्लेख गर्नु भयो

। उहाँले भजनले धार्मिक बनाएर लैजाने र गलत गतिविधी तथा कृयाकलापबाट टाढै बस्न प्रेरित गर्ने बताउनु भयो । भजनले भविष्यका कर्णधार विद्यार्थी बालबालिकालाई पनि सकारात्मक बन्न सिकाउने बुढाथोकीको भनाइ छ ।

भजन गायक एवं संगीतकार घिमिरेले भजनले आध्यात्मिक चेतनाको विकास भई मान्छेलाई नकारात्मकता विरोधी बनाउने बताउनु भयो ।

घिमिरेले समाजलाई सकारात्मक बनाएर मान्छेलाई धार्मिक, सालिन र भद्र बनाउन भजनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • राजदेवी पञ्चावति मन्दिरको यस वर्षको आम्दानी खर्च सार्वजनिक
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑