काठमाडौँ १३ माघ । नेपाली बजारमा आजपनि सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार ५ सय रहेको थियो । भने आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला सुनको मूल्य ७६ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ७ सय रहेको छ ।
सम्बन्धित खबर
दशैँ–तिहार उत्सव मेला २०८३ को आम्दानी तथा खर्च विवरण सार्वजनिक
कुशल व्यवसायी विकास शारदाको लहानमा ‘राधे राधे ज्वेलर्स संचालन
स्थानीय उत्पादनको बजार विस्तारदेखि अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विकाससम्मको लक्ष्यसहित लहान एक्स्पो २०८३ सञ्चालन हुँदै
के के सडक आयोजना मार्फत ग्रामीण महिलाको आर्थिक सशक्तीकरण विषयक तिन दिने पुनर्ताजगी तालिम समपन्न
ग्रामीण महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन लागी तीन दिने पुनर्ताजगी तालिम सञ्चालन
