• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा हिमालयन बैङ्कको ६४ औं शाखा समउदघाटन

नेपाल पोस्ट दैनिक
    December 28, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा १२ पौष । सिरहाको लहानमा हिमालयन बैंककको शाखा समउदघाटन कार्यक्रम समपन्न भको छ् । उधोग ब्यबसायको प्रचुर सम्भावना रहेकोले उधोगको क्षेत्रमा लगानी गर्न समेत बैङ्क लाई उनले आग्रह गरे ।

हिमालयन बैङ्कको सेवा लहानमा आएकोमा उनले खुसी ब्यक्त गरे । कार्यक्रममा लहान शाखाका प्रमुख दोजेन्द्र श्रेष्ठ , प्रदेश नम्बर २ का प्रदेश प्रमुख पवन अग्रवाल लगायतका पदाधिकारीहरु , लहानका उधोगी ब्यबसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सो बैङ्कका प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोईरालाले गरेका थिए ।

लहान लगायत देश भरी यस बैङ्कको ६४ वटा शाखा रहेको छ ।
मझौला तथा साना उधमीहरु संग सहकार्य गरेर बैङ्कलाई आगाडी बढने लक्ष्य राखेको हिमालय बैङ्क लिमिटेडका केन्द्रिय संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले बताउनु भएको छ । सिरहाको लहानमा मंगलबार हिमालयन बैङ्क लिमिटेडको समुदघाटन गर्दै अध्यक्ष श्रेष्ठले स्थानिय उधमीहरुलाई सिप र क्षमतामा सहयोग पु¥उनका निम्ति उधोग तथा ब्यबसायमा लगानी गर्न बैङ्कले साना तथा मझौला उधमी कर्जा कार्यक्रम संचालन गर्न लागेको बताउनु भयो । प्रमुख अतिथिको आसन्न बाट बोल्दै उहाँले सरकारको लक्ष्य अनुरुप सो कार्यक्रमले रोजगारको क्षेत्रमा समेत टेवा पुग्ने बिश्वास ब्यक्त गर्नु भयो । अर्को प्रसङ्गमा उहाँले भने कार्यक्रमले माछापालन , कुखुरापालन , मासु उत्पादन लगायतका क्षेत्रमा कार्य गर्न ईच्छुक युवाहरुलाई प्रत्यक्ष फाईदा पुग्नेमा आफु विश्वस्त रहेको उनको भनाई रहेको थियो । थोरै लगानीमा धेरै फाईदा हुने भएकाले बैङ्कले उधमी गर्ने युवालाई त्रृmण प्रवाह गर्ने बताए ।

लहान उधोग बाणिज्य संघका अध्यक्ष अशोकलाल आमात्यले भने लहानमा ठुलो अस्पताल नभएको कारणले बिरामीहरुलाई अन्त्य ठाउँमा सेवा लिने बाध्यता अन्त्य गर्न अस्पतालको क्षेत्रमा लगानी गर्न बैङ्कलाई लगानी गर्न आग्रह गरे । भने चालु आर्थिक वर्षको अन्त्य सम्म थप १२ वटा शाखा संचालनमा ल्याउने लक्ष्य बैंकले लिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
  • हालसम्म ६१ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेन
  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
  • मिटरब्याज विरुद्ध सुखिपुरमा आन्दोलन, पीडितको जग्गा कब्जा
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑