• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अरुसगं कुरा गरेको शंकाको भरमा आफ्नै पत्नीलाई निर्घात कुटपिट

नेपाल पोस्ट दैनिक
    December 14, 2019  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २८ मंसिर । सप्तरी जिल्लाको खडक नगरपालिका ८ भगौल विष्णपुर बस्ने वर्ष २२ का मोहम्मद इमतियाजले अरुसंग कुराकानी गरेको शंकाको भरमा आफ्नै पत्नीलाई बुधवार निर्घात कुटपिट गरेका छन् ।
इमतियाजको बिबाह समाजिक परम्परा अनुसार सिरहाको सखुवाननकारकट्टि ४ बस्ने मोहम्मद रहमुल राइनको २१ वर्षीया छोरी आयसा खातुनसंग भएको थियो ।
बिबाह भए पछि ६ महिना संगै बिताए त्यसपछि वहाँ वैदेशिक रोजगारका लागि जानु भयो । २ वर्ष वैदेशिक रोजगारबाट बिताएर आएपछि एक्कासी नाना थरीको लान्छना लगाइ दिनहु कुटपिट गर्न थालेको पिडित आयसा खातुनले बताइन् ।
कसैको फोन आयो कि शंका गर्ने, बिबाहमा तिम्रो बुबाले के नै दिएको छ र जस्ता आरोप लगाइ दिनहु कुटपिट गर्ने, घर निकाला गर्ने, म अर्को विवाह गर्छु भने खालका यातना दिने गरेको पत्रकार सम्मेलनमा पिडित आयसा खातुनले भनिन् ।
उता पिडित खातुनकी बुबा मोहम्मद रहमुल राइनले यस विषयमा बुझसुझ गर्न समधियौना जाँदा सम्बन्धित नगरपालिकाका नगर प्रमुख हेमायु राइन लगायत अन्य भद्र भलादमीको रहोबरमा सहमति भयो कि हामी इमतियाजलाई सम्झाइ बुझइ दिन्छौ आइन्दा यस्तो प्रकारको हुदैन भन्ने आस्वासन दिइ पठाइएको र केहि दिनमै फेरी छोरीलाई यस्तो प्रकारको निर्घात कुटपिट गरेको पत्रकार सम्मेलनमा पिडितका बुबा मोहम्मद रहमुल राइनले बताए ।
राइनले कुरा थप्दै भने मेयरसंग टेलिफोनमा कुरा गर्दा खेरी उल्टै धाक धम्कि देखाउने गरेका छन् । फोनमा धम्कि दिएको रेकर्ड अहिले पनि मोबाइलमा रहेको दाबी गरे । किनकि इमतियाज मेयरका आफ्नै दियादि मान्छे हो ।
यता आइसा खातुनलाई कुटपिट गर्दा सासु अजिता खातुन र ससुरा तसिलनले पनि साथ नदिएको उल्टै सासु अजिता खातुनले हप्काउने गरेको आरोप आयसाले लगाएकि छिन् ।
कहाँ कहाँ जानकारी गरायौ र अब के गर्ने बिचार छ भन्ने पत्रकारको प्रश्नको जबाफ दिँदै पिडित खातुनले भनिन् इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी र इलाका प्रहरी कार्यालय लहानमा निबेदन दिएका छाँै । अब म वहाँसंग बस्दिन निकाहमा भएको बोल कबुलको कागजात अनुसार हामी छिनो फानो गर्ने बिचारमा रहेका छौँ ।
निर्घात कुटपिटबाट घाइते बनेकी आयसा खातुनको उपचार राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा भइरहेको पिडितका बुबा मोहम्मद रहमुल राइनले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • आज ज्योतिष दिवस, अनुसन्धानकर्ताहरू र साधकहरूले विशेष रूपमा मनाउने पर्व
  • १९ औ वार्षिक समाजिक लेखाजोखा कार्यक्रम
  • चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑