• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 16, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु

नेपाल पोस्ट दैनिक
    April 5, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान २२ चैत्र । लहान नगरपालिका २२ मा शनिबार कलस यात्रासंग विष्णु महा यज्ञ शुरु भएको छ । शुरुको दिन कलस यात्रामा हजारौको संख्यामा श्रद्धालुभक्तजनहरुको सहभागी रहेको थियो ।
विष्णु महायज्ञ लहान क्षेत्रमा आयोजना गरिने एक अत्यन्त महत्वपूर्ण धार्मिक अनुष्ठान हो। यो यज्ञ विशेषगरी हिन्दू धर्मावलम्बीहरूका लागि श्रद्धा, भक्ति र सामाजिक एकताको प्रतीक मानिन्छ। विश्व शान्तिको कामना गर्नु, समाजमा सद्भाव र एकता कायम गर्नु, धर्मप्रति आस्था बढाउनु, प्राकृतिक विपत्ति र दुःखबाट मुक्ति प्राप्त गर्ने विश्वास साथ यो यज्ञ भई रहेको कथा वाचक रामकुमार शास्त्री बताए ।

वैदिक मन्त्रोच्चारण, पण्डितहरूद्वारा ऋग्वेद, यजुर्वेद आदिका मन्त्रहरू पाठ, हवन पवित्र अग्निमा घ्यू, जौ, तिल आदि चढाइन्छ। कथा र प्रवचन धार्मिक गुरुहरूले विष्णु भगवानका कथा र जीवन शिक्षाहरू प्रस्तुत, सिाराम नाम जपको भजन–कीर्तन भक्तजनहरूले सामूहिक रूपमा भजन गाएर वातावरणलाई भक्तिमय बनुका साथै, सहभागीहरूलाई प्रसाद बाँडिने यस यज्ञको प्रमुख कार्यक्रम रहेको यज्ञकर्ता भाईरल बाबाले बताए ।
लहान २२ को महाविष्णु यज्ञ केवल धार्मिक कार्यक्रम मात्र नभई सामाजिक मेलमिलापको अवसर पनि हो। यसले विभिन्न जात, वर्ग र समुदायका मानिसहरूलाई एकै ठाउँमा ल्याएर आपसी सद्भाव र सहकार्यलाई बलियो बनाउने यज्ञ कर्ता बाबाले बताए।
यस महाविष्णु यज्ञले नेपाली समाजमा गहिरो धार्मिक र सांस्कृतिक महत्व बोकेको अनुष्ठान हो। यसले मानिसहरूमा आध्यात्मिक चेतना बढाउनुका साथै सामाजिक एकता र शान्तिको सन्देश फैलाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
  • आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
  • मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    • पछिल्ला
    • लोकप्रिय
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑