• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 15, Mar, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

“जनताको विश्वास नै मेरो मुख्य शक्ति हो” : उम्मेदवार चौधरी

नेपाल पोस्ट दैनिक
    March 1, 2026  मा प्रकाशित

Spread the love
      

फाल्गुन १५ लहान। सप्तरी क्षेत्र नं. ४ नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तेजुलाल चौधरीले यतिबेला आफ्नो चुनावी घरदैलो अभियानलाई तिव्र बनाएका छन्। विभिन्न गाउँ–टोलमा पुगेर उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिइरहेका छन्।
घरदैलो कार्यक्रममा चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सडक पूर्वाधार लगायत बहुबर्षिय योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विगतका अनुभव र योजनालाई प्रस्तुत गर्दै क्षेत्र नं. ४ को समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए।


मतदातासँग कुराकानी गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै स्थिर र उत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा राखे। “जनताको विश्वास नै मेरो मुख्य शक्ति हो, त्यसैले विकास र समृद्धिका लागि मलाई सहयोग गर्नुस्,” भन्दै उनले आगामी निर्वाचनमा सहयोग र समर्थनका लागि आग्रह गरे।
घरदैलो अभियानमा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ। अभियानका क्रममा विभिन्न स्थानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ। चुनावी माहोल तातेसँगै क्षेत्र नं.४ मा राजनीतिक गतिविधि बढ्दै गएको छ। उम्मेदवार चौधरीले आगामी दिनमा थप सशक्त कार्यक्रममार्फत जनतासँग निरन्तर सम्पर्कमा रहने बताएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
  • यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
  • ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
  • सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    • पछिल्ला
    • लोकप्रिय
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
    ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
    सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
    ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
    सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
    छुटाउनु भयो की?
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    अपरिचित व्यक्तिहरूद्वारा गोली प्रहार गरी युवकको हत्या
    १७ सिटका लागि आज मतदान, एक जना निर्विरोध
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑