• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवराजपुर १ करमनिया आ वि मा अभिभावक भेला संगै सामाजिक लेखा परीक्षण र झोला वितरण

नेपाल पोस्ट दैनिक
    September 17, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान, १ असोज । नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद्यालय करमनियामा अभिभावक भेला संगै सामाजिक लेखापरीक्षण र झोला वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नवराजपुर गाउँपालिका १ का वडा अध्यक्ष नवीन कुमार यादव रहेका थिए । प्रमुख अतिथि यादवका अनुसनर यो विधालय प्रदेश मै नम्बर एक बनेको यसमा सबै अभिभावकहरुकोसाथ र सहयोग रहेका बथाए ।

विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद साहले विगत वर्षको आम्दानी र खर्च विवरण अभिभावक एवं सरोकारवालासामु सार्वजनिक गरेका थिए । आम्दानीतर्फ राष्ट्रिय वाणिज्य बैंक सिरहाबाट ४,८९८।७९ रुपैयाँ, एनएसबी बैंक नवराजपुरबाट २,१२,४३९।९२ रुपैयाँ, शिक्षक तलब भत्ता १६,८२,७९३।८० रुपैयाँ, छात्रवृत्ति ५०,८०० रुपैयाँ, पाठ्यपुस्तक रकम ९७,४६८ रुपैयाँ, विद्यालय सुधार योजना १५,००० रुपैयाँ, लेखापरीक्षण र इन्टरनेट मदतर्फ २२,००० रुपैयाँ, जनसैलरी ४०,६०० रुपैयाँ, दिवा खाजा ४,४१००० रुपैयाँ, विद्यार्थी भर्ना अभियान ५,००० रुपैयाँ, स।ले।प तथा स्वमूल्याकन ३,००,००० रुपैयाँ लगायतका आय देखाइएको थियो ।

खर्चतर्फ शिक्षक तलब भत्ता १०,२०,६२८।४५ रुपैयाँ, कार्यालय सहयोगीमा १,१२,८८० रुपैयाँ, वाल विकास शिक्षक तलब ४,१५,८०० रुपैयाँ, कर्मचारी संचय कोष र कर कट्टी १,२१,४०२।६० रुपैयाँ, नन–सैलरी खर्च १३,८८० रुपैयाँ, विद्यार्थी पोषक आहार १,४७,००० रुपैयाँ, शैक्षिक सामग्री ८,७७५ रुपैयाँ, विद्युत महसुल ४,०२० रुपैयाँ, मर्मत सम्भार १३,९५८।०२ रुपैयाँ, अतिथि सत्कार ९,९६० रुपैयाँ, डेस्क–बेन्च खरिद २९,६४५ रुपैयाँ, इन्टरनेट तथा विद्युतीय घण्टी जडानमा १,५२,२०५ रुपैयाँ, परीक्षा सञ्चालन १,९२० रुपैयाँ, छात्रवृत्ति वितरण ५०,८०० रुपैयाँ, दिवा खाजा ४,४१,००० रुपैयाँ, लेखापरीक्षण खर्च ११,००० रुपैयाँ, पाठ्यपुस्तक खरिद ९७,६६२।१८ रुपैयाँ, विद्यालय सुधार योजना १०,३३० रुपैयाँ, टेन्ट र साउण्ड भाडा ६,५०० रुपैयाँ, पानी ४६० रुपैयाँ, विद्यार्थी भर्ना अभियान ५,०६० रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरियो ।

यसअनुसार विद्यालयको कुल खर्च २५,८८,१६६।८७ रुपैयाँ भएको छ । अन्तिम मौज्दातमा राष्ट्रिय वाणिज्य बैंक सिरहामा ४,८९८।७९ रुपैयाँ र एनएमबि बैंक नवराजपुरमा ३,१०,२१५।३२ रुपैयाँसहित जम्मा २९,०३,२८०।९८ रुपैयाँ रहेको विद्यालयले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले पारदर्शी रूपमा आम्दानी–खर्च सार्वजनिक गरेकोप्रति प्रशंसा गर्दै आगामी दिनमा अझै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरेका थिए । विद्यार्थीलाई प्रदान गरिएको झोलाले उनीहरूको शैक्षिक यात्रामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑