• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महासंघको २६ औं स्थापना दिवसको अवसरमा रक्तदान

नेपाल पोस्ट दैनिक
    August 12, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको २६ औं स्थापना दिवसको अवसरमा मधेस प्रदेशले रक्तदान गरेका छन् । मधेस प्रदेशका महासचिव बृजमान तामाङ सहित १ दर्जन भन्दा बढीले रत्तदान गरेका छन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा वीरगन्जमा मंगलबार आयोजित एक कार्यक्रमको वीच उनीहरूले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरूमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश महासचिव तामाङ, वरिष्ठ प्रहरी नायव निरीक्षक डिकर देव पन्त सरोज केसी, प्रेम बहादुर श्रेष्ठ, तेजेन्द्र प्रसाद बस्नेत,खुशीनन्दन चौधरी,पुजन चौधरी, राकेश कुमार साह, राजेन्द्रप्रसाद कुमार गुप्ता, संजयदास थारु, अजय महतो लगायतका छन् ।

आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका इन्चार्ज शंकर श्रेष्ठले रक्तदातालाई ब्ल्ड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा सभापति बृजकिशोर पटेल,सामाजिक अभियन्ता प्रकाश थारु समाजसेवी राजेन्द्र भट्टराई,,एनजीओ सिसीका अध्यक्ष इब्राहिम देवान,सम्मजसेवी वीर शम्शेर प्रसाद कुर्मी,सरोज केसी लगायतको उपस्थिति थियो ।
यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका कृष्णा कुमार मण्डल, सर्लाही अध्यक्ष घनश्याम बलाम्पाकी, रौतहट अध्यक्ष युभाष श्रेष्ठ,बारा पूर्व अध्यक्ष अजित भुजेल लगायतका मधेस प्रदेश समितिका पदाधिकारी तथा विभिन्न जिल्लाका अध्यक्ष सचिबहरुको उपस्थिति थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष अनिता चौधरीले गरिन ।
नेपाल आदिवासी जनजाति पत्रकार पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑