• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाई १३ को ढुंगाना टोल देखि सर्रे अम्वास सडक कालोपत्रे हुदै

नेपाल पोस्ट दैनिक
    June 4, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, २१ जेठ । धनगडीमाई १३ को ढुंगाना टोल देखि सर्रे अम्वास सम्म सडक कालोपत्रे कार्य धमाधम भई रहेको छ ।
साह, मकालु र जय भवानी कन्ट्रक्सन कम्पनी मध्ये सवभ्न्दा बढी भुमिका साह निर्माण सेवाको रहेको साईड ईन्जिनियर टेकनाथ महताले बताए ।
२० कारोडको लागतमा निर्माण हुन लागेको उत्त सडक ६.६ किलोमिटर लम्वाई निर्माण हुनेछ । सडकको सोल्डर दवै साई डेढ वाई डेढ,स्फाक पिच ७ मिटर र मोटाई ४ से मि मा तयार हुने डिभिजन सडक कार्यालय लहानले बताए ।
डिभिजन सडक कार्यालय लहानले निर्माण गर्न लागेको कार्य पोर साल नै बन्ने बाला थियो तर बजेटको अभाव तथा कमसल समाग्री प्रयोग भएको भन्दै स्थानियहरुले काम रोकेको कारण निर्माण हुन सकेन तर समाग्री चेकजाँचको क्रममा यसमा कुनै पनि किसिमको सत्यता नभेटिए पछि काम पुनः सुचारु भएको ईन्विनियर महतोले बताए ।

अब सडक निर्माण कार्य हुन लागे पछि स्थानियहरु खुशि भएका छन । वडा १३ का वडा अध्यक्ष सुर्यमान तामांगका अनुसार यो सडक निर्माणका लागी धेरै नै मिहिनेत गर्नु परको बताए तर मिहिनेत गरे पनि सडक निर्माण भए पछि यहाँका जनतालाई सुविधा हुन्छ त्यसमा नै हामी संतुष्ट छौ ।
चैत्र मसान्त मै ठेक्काको म्याद सकिए पनि फेरि म्याद थप गरी भदौ सम्ममा काम सम्पन्न गर्ने गरि सम्झौता भएको छ । भदौ सम्ममा ६.६ कि मि सडक निर्माण तथा रंगरोगन सहित गरि स्थानिय सरकारलाई जिम्मा दिने गरी कार्य भई रहेको तथा कालोपत्रे सडकमा भिजि ३० अलकत्रा प्रयोग भई रहेको छ । यसको विस्तृत ईष्टिमेटको लागी सडक कार्यलयले नै जवाफ दिने ईन्जिनियर महतोले बताए ।

आजको मितिसम्म १ किमि सडक निर्माण भई सकेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑