• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रासस सिरहाले मनाए ६४ औं वार्षिकोत्सव

नेपाल पोस्ट दैनिक
    February 17, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ५ फाल्गुन । राष्ट्रिय समाचार समिति सिरहाले आईतबार ६४ औं वार्षिकोत्सव मनाएका छन । आयोजित कार्यक्रममा जिम्मेवार पत्रकारीता र राससको भूमिका विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो ।
मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि गुप्ताका अनुासार संचार जगत आम जनमानसमा सबभन्दा बढी विश्वासनियताको पात्रको रुपमा देखिनछ । अब नेतालाई विश्वास गर्न छोडि सकेका छन । म आज पुर्ण विश्वासका साथ भन चाहन्छु कि कहिले काहि हामी नेताहरु पनि शंकाको भरबाट गुजरिहेको हुन्छु यसमा कुनै दुई मत छैन यसको एक मात्र कारण हो देशको शासन व्यवस्था ।
लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी विशिष्ट अतिथिको आसनबाटै बोल्दै भने पत्रकार कहिले पनि निष्पक्ष हुदैन किनकि सबै पत्रकारहरुको आ आफनै दृष्टिकोण हुन्छ । तर कुनै पनि समाचार सम्प्रेसन गर्दा शब्दहरुमा ध्यान दिन पनि जरुरी देखिन्छ साथै एक पक्षिय समाचर सम्प्रेसन नगर्दा नै वेश हुने बताए । साथै पालिकाबाट पत्रकारहरुलाई तालिम गोष्ठि गर्नको लागी रु ५ लाख रकम नियोजन गरिएको र रासस भवनलाई अस्तर उन्नतीको लागी पनि रु ५ लाख रकम विनियोजन गरिएको कार्यक्रम बिच बताएका छन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता बिरेन्द्र पासमान, उधोग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडा, संचार क्षेत्रका विभिन्न भातृ संगठनहरुका संयोजक तथा जिल्लाका वरिष्ठ पत्रकारहरुको समेत उपस्तिथ रहेको थियो ।
राससका सिरहा संयोजक सुदिप राउतको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑