• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

छुट्टाट्टै सवारी दुर्घटनामा ९ को मृत्यु

नेपाल पोस्ट दैनिक
    June 23, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडौं,  ८ असार। १५ घण्टाको अवधिमा भएको छुट्टाट्टै दुर्घटनामा ९ को मृत्यु भएको छ । शनिबार दिउँसो २ बजेदेखि आईतबार बिहान ५ः२० बजेको अवधिमा झापा, चितवन, मोरङ, धनुषा, नवलपरासी (पश्चिम), रामेछाप, दाङ र रुपन्देहीमा भएका दुर्घटनामा ९ को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झापाको मेचीनगर नगारपालिकामा को १ ख ७६६५ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा ६० वर्षीय घनष्याम गर्तौलाको घटनास्थलमै मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ रिद्धिखोला नजिक सडकमा बा १ प ५०५ नम्बरको बस र ग १ च ७३०८ नम्बरको कार एकआपसमा ठक्कर खाइ दुर्घटना हुँदा ४८ वर्षीय होमबहादुर थापाको मृत्यु भएको छ । मोरङको बेलबारीमा को १६ प ३३३९ नम्बरको मोटरसाइकललाई को १७ प ६१४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा को १६ प ३३३९ नम्बरको मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

धनुषाको नगराईनको सडकमा ना ६ त ४०२६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्रयाक्टरमा सवार १४ वर्षीय रामजीवन मण्डलको उपाचारको क्रमा मृत्यु भएको छ । रामेछापको मन्थलीमा बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स सडकबाट २ सय मिटर तल खसेर भएको दुर्घटनामा एम्बुलेन्स चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम) रामग्राममा लु ७ प ७३३३ नम्बरको मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २७ वर्षीय समिर खानको मृत्यु भएको प्रहरी प्रधान कार्यलय, केन्द्रीय प्रहरी समाचार कक्षको दैनिक समाचार बुलेटिनमा जनाईएको छ । यसैगरी दाङको लमही नगरपालिका च्याउखोलाको सडकमा भे १ च १८४९ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना हुँदा जिपमा सवार २० वर्षीय महेश ओलीको घटनास्थलमै मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैनामा ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल पुगेका प्रहरीले उद्वार गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑