• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 23, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आ आफनो काम कर्तवय र अधिकार बुझि कार्य सम्पादन गर्न कार्यपालिका सदस्यहरुलाई मेयर महतोको आग्रह

नेपाल पोस्ट दैनिक
    November 19, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान ४ मंसिर । धनगढीमाई नगरपालिकामा केहि दिन देखि कार्यपालिका सदस्यहरु बिच देखिएको असहमतिलाई सहमति र सहकार्यबाट निकास खोज्न सम्पुर्ण कार्यपालिका सदस्यहरुलाई मेयर शिवशंकर महतोले पत्रकार सम्मेलन गरि आग्रह गरेका छन ।
केहि दिन अगाडी नेपाली कांगे्रस, माओवादी र जनमतका गरी जम्मा १९ जना कार्यपालिका सदस्यहरुले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको काम काज प्रति असंतुष्टि जनाई ज्ञापन पत्र बुझाएको ध्यान आकर्षण गर्दे मेयर महतोले सोमबार आफनै कार्य कक्षमा पत्रकार सम्मेलन गरेका थिए ।
निकालिएको प्रेस विज्ञप्तीमा कुनै किसिमको दम छैन, कुनै किसिमले जायज छैन त्यसमा कुनै सत्यता नभएको बताए यी सब कयोकल्पीत, असत्य तथा भ्रामक कुरा रहेको मेयर महताले बताए । वहाँहरु उपमेयर होस या वडा अध्यक्ष, वडा सदस्य होस चाहे कार्यपालिका सदस्य सबैले आ आफनो काम कर्तव्य र अधिकार बुझि कार्य सम्पादन गर्न म आजको यस पत्रकार सम्मेलनबाट आग्रह गर्न चान्हु । जनता सबैको हो सबैलाई विकास चाहिन्छ त्यस कारण सबै जना आउ सहमति र सहकार्यबाट कार्यलाई अगाडी बढाउन आग्रह गर्दछु ।
सम्मेलनमा वडा ६ का वडा अध्यक्ष भगलु महतो, वडा ७ का वडा अध्यक्ष विजय महतो,वडा ११ का वडा अध्यक्ष अशोक श्रेष्ठ र वडा १२ का वडा अध्यक्ष जयप्रकाश शर्मा लगायतका वडा अध्यक्षहरुको उपस्तिथि रहेको थियो । सबै वडा अध्यक्षको एउटै भाषा थियो कि समस्यालाई सहमति र सहकार्यबाट अगाडी बढाउ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑