रौतहट सम्वादाता २७ असोज, । रौतहटको देवाही गोनाही नगरपालिका ६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट शुक्रबार राति प्रहरीले एक जनालाई पेस्तोल बोकेको अवस्थामा पक्राउ गरेको छ ।
स्थानीय ५६ वर्षीय भोला राय यादवलाई इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यादवलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली ४ राउण्ड, म्यागजिन १ थान र सर्ट गनको गोली २ राउण्ड सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
पर्यटन प्रवर्द्धन मार्फत समृद्धिको लक्ष्य आज विश्व पर्यटन दिवस
नेपाली कांग्रेसको महाधिवेशनमा लहान–१२ बाट सहभागी नहुने
शिक्षकको माग गर्दै उपमहानगरपालिका घेराउ
विवाुदास्पद अडियो सार्वजनिक भएपछि भन्सारका अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए
लहान दुर्गा मन्दिरको निर्माण कार्य ९० प्रतिशत सम्पन्न
