२७ असोज । कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चुनारालाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।
सम्बन्धित खबर
लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
लहान–२२ सिसवनीमा प्रथम भेट्रान फुटबल प्रतियोगिता सुरु, मेयर चौधरीद्वारा उद्घाटन
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि बास्केटबल खेलाडी छनौट
लहान १५ मा तीन महिने सिलाइकटाइ तालिम सुरु
